राजनीति

रास्वपाले महामन्त्रीबाट हटायो मुकुल ढकाललाई

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकालका सबै जिम्मेवारी खोसेको छ । उनलाई साधारण सदस्य मात्रै रहने गरी रास्वपाले सबै जिम्मेवारी खोसेको हो । यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका डा. ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीको जिम्मेवारीबाट हटाइएको हो । मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए । Read More…

खेलकुद

युरोकपको पहिलो सेमिफाइनल आज, स्पेन र फ्रान्स भिड्दै

काठमाडौँ। जर्मनीमा जारी युरोकपको सेमिफाइनल खेल आजबाट सञ्चालन हुँदैछ । आज हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार दुई टिम स्पेन र फ्रान्स आमने सामने हुदैछन् । यो खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ । फ्रान्स पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराएर अन्तिम चारमा पुगेको हो । स्पेनले भने जर्मनीलाई २–१ गोलले हराउँदै अन्तिम Read More…