काँकरभिट्टा । मेचीनगर नगरपालिका वडा नं. ६ ले क्षयरोगीलाई दैनिक एउटा अण्डा खुवाउने भएको छ । आज पहिलो दिन स्वास्थ्य केन्द्रमा क्षयरोगको औषधी सेवन गर्न आएका एक जना विरामीलाई उसिनेको एउटा अण्डा दिएर कार्यक्रमको सूरुवात गरिएको हो । वडा भित्रका सबै क्षयरोगीका लागि दैनिक एउटा अण्डा उसिनेर खुवाउने कार्यक्रम सूरु गरिएको मेचीनगर ६ का वडा Read More…
Day: July 16, 2024
समृद्धिपथमा मेचीनगर, एक बर्षमा सम्पन्न भए ५१६ वटा योजना
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक बर्षमा ५ लाखदेखि करोडबढी लागत भएको पूर्वाधारमा ५१६ वटा योजनाको काम सम्पन्न गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा रहेको मेचीनगरको टिमले आर्थिक बर्ष २०८०/८१ को बिनियोजित बजेटबाट उक्त योजनाहरू सम्पन्न गरेको हो । नगरपालिकाले स्थानीय, प्रदेश र संघबाट समेत विभिन्न शिर्षकमा मेचीनगर भित्र बिनियोजित रकमबाट ५१६ वटा योजना Read More…
डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय रेग्मी र लामालाई
झापा । डी कौडिन्य पत्रकारिता पुरस्कार पत्रकार द्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य)को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददातासमेत रहेका प्रेस सेन्टर Read More…



