काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा Read More…
Day: July 24, 2024
सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु
काठमाडौं । सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको छ । सि चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा पर्दा २२ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी Read More…
सौर्य एयरलाइन्सको जहाज दुर्घटना
काठमाडौं । सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको छ । सि चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए । ‘हामीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति लिएर जहाज पोखरा लैजान लागेका थियौं, तर जहाज उड्ने वित्तिकै तल झरे छ’, Read More…