संघ \संस्था

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन धुलाबारीमा, मेचीदेखि महाकालीसम्मकै सहभागिता रहने

मेचीनगर । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन असोज ११ र १२ गते धुलाबारीमा हुने भएको छ । धुलाबारी जेसीजको आतिथ्यतामा हुने क्षेत्र ‘क’ सम्मेलन भव्य रुपमा बनाउने तयारी रहेको धुलाबारीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान टाउन हलमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । करिब ३२ लाख अनुमानित बजेट खर्च हुने जनाइएको पत्रकार सम्मेलनमा क्षेत्र ‘क’ Read More…

समाचार

देश र जनताको पक्षमा काम गर्दा अतालिएर काँग्रेस र एमालेले गठबन्धन गरे : प्रचण्ड

झापा । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलकोेसत्ता समिकरण देश र जनताको हितमा नभएको बताएका छन् । आफ्नो नेतृत्वमा रहेको सरकारले देश र जनताको पक्षमा सचेतरहँदै ऐतिहासीक कार्य गरेपछि अतालिएर देशको पहिलो र दोस्रो ठुलो पार्टी काँग्रेसएमाले गठबन्धन गरेको उनको भनाइ छ ।   आइतबार झापाको विर्तामोडमा माओवादी केन्द्र जिल्लासमन्वय समितिले Read More…