मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको देवकोटा पार्कले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यरूपमा मनाएको छ । आज एक भव्य समारोहबीच देवकोटा पार्क व्यवस्थापन समितिले महाकवि देवकोटाको जन्म जयन्ती मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइरालाले महाकवि देवकोटाले साहित्यको क्षेत्रबाट नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताए । Read More…
Day: October 31, 2024
उपाधि जित्ने नेपालको धोको अधुरै, बाङ्लादेशसँग २–१ ले पराजित
काठमाडाै । बाङ्ग्लादेशले पुनः नेपालको उपाधि जित्ने सपना चकनाचुर पार्दै दशरथ रङ्गशालामा उपस्थित १५ हजार बढी दर्शकमाँझ नेपाललाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधिमा कब्जा जमायो। १२ औँ पटक अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेले पनि हरेक पटक पराजित हुँदा नेपाली खेलाडीहरूमा चरम निराशा देखिएको थियो। महिला साफ च्याम्पिएनसिपकाे सात संस्करण मध्ये नेपालले ६ संस्करणको फाइनल खेलेको थियो।समग्रमा Read More…
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता Read More…
कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना
काठमाडौं । तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले बिहीबार नै लक्ष्मीपूजा परेको हो’, समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भने। Read More…




