समाचार

फौजी कीराले धानबाली नष्ट

✍सन्तोष थाम्सुहाङ इलाम चुलाचुली गाउँपालिकाका कृषकहरूले वर्षभरि खानको लागि लगाएको अन्नबाली (धान) भित्राउने समयमा फौजी कीराले अत्यधिक मात्रामा नष्ट गरी क्षति पुर्याएको हुँदा यसको न्यूनीकरण एवं निवारण गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) चुलाचुली पालिका कमिटीले चुलाचुली सरकारको ध्यानाकर्षण गराएकोछ। यो विषम परिस्थितिमा अधिक रूपमा क्षति व्यहोरी रहेका कृषकहरुको अभिलम्भ पहिचान गरी गाउँ सरकारलाई राहत समेत Read More…

संघ \संस्था

देवकोटा पार्क व्यवस्थापन समितिले यसपालि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती भव्यरूपमा मनाउने

मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टामा अवस्थित देवकोटा पार्क व्यवस्थापन समितिले यस बर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने भएको छ । बालकृष्ण थापाको नेतृत्वमा रहेको देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती भव्यरूपमा मनाउने भएको हो । कार्यक्रमको मिति नजिकिँदै जाँदा यतिबेला आयोजक कार्यक्रम सफल बनाउन Read More…

खेलकुद

प्रथम इँटाभट्टा फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबलाई

मेचीनगर । मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा सम्पन्न प्रथम इँटाभट्टा फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लब काँकरभिट्टाले जितेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको फाइनल खेलमा आयोजक इँटाभट्टा फुटबल क्लबलाई सडनडेथमा पराजित गर्दै ह्याप्पी क्लब काँकरभिट्टाले उपाधि चुमेकाे हो । शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजकका निशान लिम्बूले ३५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, Read More…

समाचार

मेचीनगर : स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनकाे अवस्था बिषयक अन्तरक्रिया सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनकाे अवस्था बिषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट र उपसभामुख सृजना दनुवारसमेतको उपस्थितिमा आयोजना भएको कार्यक्रमको अध्यक्षता मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेको थिए । नेपालमा संघियता लागू भएपछि स्थानीय, प्रदेश र संघियगरी तीन Read More…

खेलकुद

रोलिङ च्यालेन्ज कप: आयोजक फाइनलमा प्रवेश

मेचीनगर । आयोजक क्लब धुलावारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।दा बुधवार धुलाबारी नुमना माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोटिङ क्लब विराटनगरमाथि ३÷१ गोल अन्तरको सहज जित निकाल्दै रोलिङले फाइनलको यात्रा तय गरेको हो । खेलको १५ औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल Read More…

समाचार

रात्रिबसको ठक्करबाट केर्खामा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु, आक्रोशितले गरे प्रहरी विटमा आगजनी

झापा । झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी विटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् । करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् । Read More…

समाचार

झापा ट्राफिकको ध्यान दुर्घटना न्युनिकरणमा होइन अशुलीमा

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापामा कार्यरत ट्राफिक प्रहरीको ध्यान दुर्घटना न्यनिकरणमा भन्दा असुली धन्दामा गए पछि झापामा दुर्घटनाको संख्या बढेको छ । झापामा दशैंको अवधिमा ७६ वटा सवारी दुर्घटना भए । दुर्घटनामा ६ जना पुरुषसहित एक महिला गरी सात जनाले ज्यान गुमाए । तथ्याङ्कले गत वर्षभन्दा यसपटक दुर्घटना बढेको देखाउँछ । गत शनिबार Read More…

खेलकुद

आयोजक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश

मेचीनगर । शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै  आयोजनक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइब्रेकरमा ३-२ गोल अन्तरले शनिश्चरेलाई पाखा लगाउँदै आयोजकले फाइनल यात्रा तय गरेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा सुरूवाती अग्रता भने शनिश्चरेले Read More…

खेलकुद

फाइनल प्रवेशका लागि आज आयोजक र शनिश्चरे एफसी भिड्दै

मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् । आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले Read More…

खेलकुद

रोलिङ च्यालेन्ज कप: पुलिसलाई हराउँदै रेड हर्स सेमिफाइनलमा

मेचीनगर । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेड हर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी पुलिस क्लबमाथि इलामे टोली रेड हर्स एफसीले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । रेड हर्सले टाइब्रेकरमा पुलिसलाई ३–१ गोल अन्तर Read More…