संघ \संस्था

महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा हाम्रो खबरपाटीका सम्पादक आचार्य सम्मानित

मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औ जन्म जयन्तीको अवसरमा हाम्रो खबरपाटी डटकमका सम्पादक सञ्चारकर्मी युवराज आचार्य सम्मानित भएका छन्। बिहीबार झापाको मेचीनगर -६ मा अवस्थित देवकोटा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको देवकोटा जन्म जयन्ती विशेष समारोहबीच सक्रिय सञ्चारकर्मी युवराज आचार्यलाई नगद ५ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य Read More…

धर्म संस्कृती राजनीति

एमाले मेचीनगर ८ वडा कमिटीको सामुहिक देउसी आज र भोलि

मेचीनगर । नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले यस बर्षको शुभ दिपावलीको अवसरमा देउसी खेल्ने भएको छ । नेपालीहरूको दोस्रो ठुलो चार्ड तिहारमा परम्परागत रूपमा पुस्तौंदेखि खेलिदैं आएको देउसी यस पटक वडा कमिटीले सामुहिक रूपमा खेल्न लागेको एमाले मेचीनगर ८ वडा कमिटी अध्यक्ष मिलन विश्वकर्माले जानकारी दिए । उनले नेपालीहरूको पुरानो कला संस्कृतिको रूपमा रहेको Read More…

अर्थ स्वास्थ्य

आर्थिक अभावले क्यान्सर पीडित श्रेष्ठको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको आग्रह

युवराज आचार्य झापा । झापा मेचीनगर ३ का कुमार श्रेष्ठलाई उपचारमा समस्या परेको छ । क्यान्सर रोगबाट ग्रसित उनी जीवनमरणको दोसाँधमा रहे पनि अहिले आर्थिक अभावका कारण थप समस्या झेल्दै आएका छन् । बिगत २ बर्षदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठ हाल विर्तामोड स्थित “पूर्वाञ्चल क्यान्सर अस्पताल” मा उपचाररत छन् । तर, आर्थिक अवस्था कमजोर रहेका Read More…