मेचीनगर । मेचीनगर नगरपालिकाको नगरप्रहरीको सक्रियता बढ्न थालेको छ । नगर प्रहरीले मेचीनगर–१३ चारआलीस्थित छेउको मेची राजमार्गमा रहेका व्यापारीलाई हटाएको छ । मेची राजमार्गमा रहेका सडकका व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रूपमा सचेत गराएको छ अटेर गरे कानुनी कार्वाही अगाडि बढाउने जनाइएको छ । चारआलीको छेउमा रहेको मेची राजमार्गका Read More…
Day: November 15, 2024
मेचीनगरकाे वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिका झापाकाे आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सम्बन्धि बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । नगर प्रमुख गाेपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले गरेकी थिइन् । मेचीनगर सभाहलमा आज (शुक्रबार) आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूले आ-आफनाे शाखाले आर्थिक वर्ष Read More…
बन्द भयो चेप्टी फनपार्क
झापा । पुर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको चेप्टी फनपार्क बन्द भएको छ । इलाम जिल्लाको माई नगरपालिका वार्ड नं. २ मा सरकारी र सामुुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको हो । चेप्टी फनपार्कले नियम बिपरित कार्य अगाडि बढाएको बिषयमा पत्रकार पुजन घिमिरेलगायले समाचार लेख्दै सम्बन्धित निकायको ध्यानाकर्षण Read More…



