बिर्तामोड । झापाको कनकाईमा गाई काटेर खाएको घटनाको पर्सिपल्ट अर्जुनधारामा पनि गौहत्या भएको छ । अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाईको हत्या गरिरहेको अवस्थामा हिजो राति ९ः४५ बजे दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ रहेका छन् । उनहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि Read More…

