खेलकुद

झापा कप: भारतको दार्जिलिङलाई हराउँदै राष्ट्रिय जागृति क्लब इटहरी सेमिफाइनलमा

बिर्तामोड। गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगर २ मा अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम जारी छ । सोमबार मेचीनगर १ नं वडाबाट सुरू भएको उक्त कार्यक्रम नगरको पन्द्रवटै वडामा सञ्चालन भइरहेको छ । यस्तै क्रममा आज मंगलबार वडा नं २ मा उक्त कार्यक्रम सम्पन्न भएको छ । नगरकै महत्त्वपूर्ण कार्यक्रम मध्येको अपाङ्गता Read More…