बिर्तामोड । झापाको कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले Read More…
Day: December 26, 2024
मेचीनगर ११ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ११ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ Read More…
हल्दिबारी : दोस्रो भेलागढी महोत्सव सुरु
हल्दिबारी। झापाको हल्दिबारीको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आजबाट दोस्रो भेलागढी महोत्सव सुरु भएको छ । उक्त महोत्सव आज एक औपचारीक कार्यक्रमको बिच कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री माननिय सदानन्द मण्डलले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात् शुभकामना मन्तव्य राख्दै मन्त्री मण्डलले देशको आर्थिक स्थिती उकास्न पर्यटन क्षेत्रलाई अगाडी बढउनुपर्ने बताए । उनले Read More…
मेचीनगरका किसानका घर घरमा निःशुल्क खोप र परामर्श : गोबर परीक्षणदेखि औषधिसम्म निःशुल्क
लक्ष्मी उप्रेती मेचीनगर । पशु चौपायमा लाग्ने विभिन्न रोगका बारेमा जानकारी नहुँदा झापा मेचीनगर नगरपालिकाका किसानहरुले ठूलो क्षति वेहोर्नु परेको छ । विभिन्न रोगका संक्रमणका कारण हजारौं पशु चौपाय मर्ने गरेका छन् । जाडो मौसम शुरुवातसँगै पशु चौपायमा रोगको संक्रमण देखा पर्न थालेपछि नगरपालिकाले नगरका १५ वटै वडामा भेटनेरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्र Read More…
लिङ्कन मन्टेश्वरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
विर्तामोड । झापाको केन्द्र बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं २ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए । सो कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा शिक्षा बहुद्देशीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, अन्य Read More…
प्रथम नवदुर्गा फुटवलको उपाधि नकलबन्दाले जित्यो (भिडियो सहित)
मेचीनगर । प्रथम नवदुर्गा फुटवल क्लव द्वारा आयोजित काँकरभिट्टा स्थित दशगजा क्षेत्रमा सञ्चालित फुटवल खेलको उपाधि नकलबन्दा फुटवल क्लवले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा बुट्टाबारी क्लवलाई ५ –४ को अन्तरले हराउँदै नकलबन्दा युवा क्लवले उपाधि हात पारेको हो । उपाधिसँगै नकलबन्दाले रु १५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको बुट्टाबारीले रु १० Read More…
चिसो मौसममा छाला कसरी जोगाउने ?
नुहाउँदा धेरै तातोपानी हानिकारक काठमाडौं । चिसो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या देखिने गर्दछन्। ओठ फुट्ने, कुर्कुच्चा फुट्ने, छालामा निलो दाग देखिने जस्ता समस्याको गुनासो सुनिने गर्छ। अझ कतिपयको त अनुहार नै फुटेर सौन्दर्य नै बिगारेको हुन्छ। राम्रो देखिनलाई मात्रै नभएर हाम्रो भित्री शरीरलाई विभिन्न रोगबाट जोगाउन पनि छालाको महत्वपूर्ण भूमिका हुने भएकाले छालालाई Read More…







