मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज १० नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ Read More…
Year: 2024
एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन
काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।
जाडो याममा राम्रो आम्दानीको स्रोत बन्दै भक्का व्यपार, खाने र बेच्नेलाई भ्याइ नभ्याई
काठमाडौं । जाडो याम सुरु भएसँगै सुनसरीका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन बिहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन् । उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो Read More…
आज ‘क्रिसमस डे’
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए। उनले मुक्ति, Read More…
मेचीनगर ९ मा पनि सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच, नसक्नेलाई घरमा नै पुगेर सेवा (भिडियो सहित)
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ९ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको Read More…
झापामा सञ्चारकर्मी डायरी विमोचन तथा १४ औं पदहस्तान्तरण
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको ३६ औं स्थापना दिवास, सञ्चारकर्मी डायरी विमोचन तथा १४ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडसिथत इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवासका सहितका कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज संचारकर्मी चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी डायरी विमोचन गरेका Read More…
मर्निङवाक गएकी युवतीमाथि हातखुट्टा बाँधेर सामूहिक बलात्कार
विराटनगर । मोरङमा २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका नजिकै मर्निङवाकमा गएकी ती युवतीमाथि बलात्कार भएको हो । युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक बलात्कार गरिएको पीडितको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अर्धचेत अवस्थामा भेटिएकी उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । मोरङ Read More…
मेचीनगरमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच धमाधम (भिडियो सहित)
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ८नम्बर वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, Read More…
पत्रकारदेखि सौन्दर्य ताज सफलतासम्म मनिषाको यात्रा
झापा । झापा बाह्रदशी-६ कि मनिषा राजबंशी सानै उमेरदेखि कलाकी पारखी थिइन् । उनिमा सौदर्यता क्षेत्रमा सानै उमेरदेखि नै रुचि थियो । अभिभावकले पनि छोरीको रुचिलाई साथ दिँदै आएका थिए । अहिले आफ्नो रुचिको क्षेत्रमा मनिषाले सफलता हासिल गरेपछी परिवार, सिङ्गो समाजमै खुसियाली छाएको छ । मनिषाले थाइल्यान्डमा भएको `हेरिटेज पेटाइट मिस युनिभर्स २०२४’ मा विभिन्न देशबाट Read More…
झापा कपको उपाधि चर्च ब्वाइजलाई (भिडियो सहित)
बिर्तामोड। झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ Read More…










