राजनीति

रास्वपाको झापा जिल्ला अध्यक्षमा खरेल यथावत

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको झापा जिल्ला समितिले पूर्णता पाएको छ । आज बिर्तामोडमा आयोजित दोस्रो जिल्ला भेलाले उमेश खरेल सभापति रहेको जिल्ला समितिलाई पूर्णता दिएको हो । भेलाबाट सभापतिमा उमेश खरेल र उपसभापतिमा प्रकाश पाठक यथावत रहेका छन् भने सचिवमा शम्भु सुस्केरा ढकाल , सहसचिव भीमबहादुर कुँवर सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला Read More…

संघ \संस्था

मेचीनगरमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच धमाधम (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ७ नम्बर वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको Read More…

खेलकुद

झापा कप : चर्च ब्वाइज र एनआरटी उपाधि जित्ने दाउमा

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम ९एनआरटी० खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः Read More…

खेलकुद

एनआरटी झापा कपको फाइनलमा प्रवेश (भिडियो सहित)

बिर्तामोड । न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना Read More…

संघ \संस्था

मेचीनगर-६ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १५ गतेसम्म सञ्चालन हुने यो अभियानबाट आजसम्म ६ वटा वडाका अपाङ्गता भएका मानिसहरुले लाभ लिइसकेका छन् । पुस १ गतेदेखि सञ्चालन भएको कार्यक्रम अहिलेसम्म ६ नं वडासम्म कार्यक्रम सम्पन्न भइसकेको छ। नयाँ तथ्याकं अनुसार Read More…

संघ \संस्था

बिहानी साकोसको साधारणसभामा पत्रकार घिमिरे सहित दर्जन बढी सम्मानित

मेचीनगर । मेचीनगर – १४ स्थित बिहानी बचत तथा ऋण सहकारी संस्थाको १६ ओै वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडानम्बर १२ का वडा अध्यक्ष मधुसुधन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीले सञ्चारकर्मी खगेन्द्र घिमिरे सहित बिभिन्न विद्याका उत्कृष्ट ब्याक्तित्वहरुलाई सम्मान गरेको छ । खोज पत्रकारिताको माध्यमले समाज रुपान्तरणमा योगदान पुर्याएको भन्दै Read More…

खेलकुद

गौरादहमा सम्पन्न लोकतान्त्रिक कपको उपाधी दमकको पोल्टामा

झापा । झापाको गौरादहमा जारी प्रथम लोकतान्त्रिक कप २०८१ को उपाधी दमकले जितेको छ । लोकतान्त्रिक कपको फाइनलमा आयोजक गौरादह सग आमनेसामने भएको दमकले सुन्यका विरुद्ध एक (०-१) गोल गर्दै उपाधी हातपारेको हो । कमल गाउँपालिका लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको दमकले फाइनल खेलको उपाधीको दाबेदार गौरादहसग उत्कृष्ट प्रदर्शन गरेतापनी खेलको पहिलो हाफमा गोलगर्ने Read More…

खेलकुद

क्रिकेट खेलेर कार पाउने ऐरी पहिलो खेलाडी, एनपीएलमा कसले कुन अवार्ड जिते?

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन्। नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन्। एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख मूल्य पर्ने ओमोडा Read More…

खेलकुद

एनपिएलको उपाधि जनकपुरले चुम्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जीत हात पारेको हो। प्रतियोगिताको लिग चरण र क्वालिफायरमा दुई पटक सुदूरपश्चिमसँग हारेको जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै हारको बदला पनि लिन सफल भएको छ। जितका लागि १८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मिलान्थाले Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगर-५ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १ गतेदेखि सञ्चालन भएको कार्यक्रम अहिलेसम्म ५ वटा वडामा कार्यक्रम सम्पन्न भइसकेको छ भने सो वडाका अपाङ्गता भएका नागरिकले लाभ पनि लिइसकेका छन् । नयाँ तथ्याकं अनुसार मेचीनगर वडा नम्बर ५ मा ९५ आज Read More…