मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर २ स्थित बौद्धमोडमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिसामाजिक उत्तरदायित्व अन्तरगत एकदिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर २ का Read More…
Day: January 4, 2025
प्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ । आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं। १० को पर्यटकीय क्षेत्र दोमुखामा जिल्ला अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष मनकुमार गदालले जानकारी दिए।बैठकले अधिवेशन सम्पन्न गर्नका Read More…


