मेचीनगर । नकलबन्दा स्पोर्टिङ क्लबको आयोजनामा शुरु भएको नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दिपज्योति फुटबल क्लबले विजयी शुरुवात गरेको छ । रातेखाल युवा क्लबलाई १ विरुद्ध ३ गोल गर्दै डिएफसीले सहज जीत हात पारेको हो । खेलको १२ औँ मिनेटमा डिएफसीका प्रदिप राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । सन्तोष तामाङको पासलाई सदुपयोग गर्दै Read More…
Day: February 19, 2025
प्रेस क्लब मेचीनगरको अध्यक्षमा पौडेल, सचिवमा अधिकारी
मेचीनगर । प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा Read More…
भद्रपुर झापा गोल्डकप : दार्जिलिङ पुलिस क्लबलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स क्वाटरफाइनलमा
झापा । दोस्रो संस्करण ’भद्रपुर झापा गोल्डकप’को उद्घाटन खेलमा पाहुना टोली भारतको दार्जिलिङ पुलिस क्लबलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले सुखद् सुरुवात गरेको छ । मेची रंगशाला भद्रपुरमा आज भएको उद्घाटन खेलमा पाहुन टोली भारतको दार्जिलिङ पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै आयोजकले क्वाटरफाइनलको यात्रा तय गरेको हो । अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा Read More…
भद्रपुर झापा गोल्डकप : उदघाटन खेलमा आज आयोजक भद्रपुर व्लेजर्स र दार्जिलिङ भिडदै
झापा । आज देखि भद्रपुरमा दोस्रो संस्करणको’भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता शुरु हुदैछ । मोफसलको चर्चित गोल्डकपको रुपमा परिचित गोल्डकपको आज हुने उदघाटन खेलमा आयोजक भद्रपुर व्लेजर्स र भारतको दार्जिलिङ पुलिस क्लब भिडदैछन् । खेल मेची रंगशालामा दिनको २.३० वजेदेखि हुने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न सौर्य एयरलाइन्स तथा ओमसाइ Read More…
आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’
काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ। प्रजातन्त्र Read More…





