शिक्षा

थेसिस स्पोर्ट कल्चर कार्निवल सम्पन्न

मेचीनगर । थेसिस अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर– ३ ले स्पोर्ट कल्चर कार्निवल कार्यक्रम सम्पन्न गरेको छ । मगंलवार थेसिस स्पोर्ट कल्चर कार्निवल कार्यक्रम सम्पन्न भएको हो ।स्पोर्ट कल्चर कार्यक्रम अन्तरगत म्याथ रेस, विज्ञान रिले रेस, ईङलिस पजल रेस, सामाजिक चुनौती रेस सम्पन्न भएको हो । खेल क्षेत्र अन्तरगत छात्रा फुटबल च्याम्पियन, छात्रा भलिवल, जुनियर म्याराथुन, हाईजम, Read More…

राजनीति

जनसाँस्कृतिक महासङ्घ मेचीनगरको अध्यक्षमा पाख्रिन, भातृ संगठनलाई सक्रिय बनाउँदै एमाले

मेचीनगर । नेकपा एमाले निकट राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ मेचीनगर कमिटीको अध्यक्षमा चक्र पाख्रिन सर्वसम्मत चयन भएका छन् । राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ, नेपालका केन्द्रीय सदस्य मोहन बि.क को प्रमुख आथित्यतामा एमाले जिल्ला कमिटी सदस्य भुपाल सिवाकोटी, राजु पोखरेल र एमाले मेचीनगर अघ्यक्ष राजु कार्कीको आतिथ्यमा आज सम्पन्न प्रथम नगर अधिवेशनबाट पाख्रिनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकपः मछिन्द्र क्लबलाई पाखा लगाउँदै झापा ११ क्वार्टर फाइनलमा

झापा । झापा ११ फुटबल क्लब सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाका Read More…