मेचीनगर । झापाको बिर्तामोड वडा नम्बर-२ ले मेचीनगर-१५ मेची पारी रहेको मेची प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिका विद्यालयको पोशाकसहित शैक्षिक सामग्री बितरण गरेको छ । पुर्वी दक्षीण मेचीपारी मेचीनगर-१५, ग्वालाबस्तीमा संचालित मेची प्राथमिकता विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबिच त्यहाँ अध्ययनरत बालबालिकासँग अन्तरक्रिया तथा शैक्षिक सामग्री बितरण गरेको हो । प्रमुख अतिथि बिर्तामोड वडा नम्बर-२ का जनप्रतिनिधि किशोर पौडेल, Read More…
Day: February 21, 2025
लक्ष्मीधापमाथि तुर्केनीको गोलवर्षा
नकलबन्दा । नकलबन्दामा जारी नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा तुर्केनी फुटबल क्लब विजयी भएको छ । लक्ष्मीधाप फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै तुर्केनी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो । खेलको शुरुवातदेखि नै दवावमा राखेको तुर्केनी फुटबल क्लबका लागि असिम कार्कीले २ गोल गरे भने रोशन धिमाल, अभिषेक गुरुङ, रमेश कार्की र अर्जुन तामाङले Read More…
पाँचौं मेचीनगर गोल्डकप फागुन २४ गतेदेखि, विजेताले १० लाख पाउने
मेचीनगर । मोफसलको लोकप्रिय गोल्डकपको पहिचान बनाएको मेचीनगर गोल्डकप पाँचौं संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फागुन २४ गतेदेखि सञ्चालन हुने भएको छ । यसअघि फागुन २१ गतेदेखि २८ गतेसम्म सञ्चालन मिति तय गरिएको थियो । पूर्वमा अत्यधिक गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको कारण चलेका प्रायः ए डिभिजनका सबै टिमहरू व्यस्त रहेका छन् । त्यहीँ व्यस्तता Read More…
भद्रपुर झापा गोल्डकपः नेपाल पुलिस स्तब्ध, आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश
झापा । बिभागिय टोली नेपाल पुलिस क्लब काठमाडौंलाई स्तब्ध पार्दै आयोजक भद्रपुर ब्लेजर्स दोस्रो संस्करण भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा जारी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिसलाई २–१ गोल अन्तरले Read More…




