खेलकुद

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट :दमकलाई हराउँदै थण्डर विजयी

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थण्डर-११ सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियोे । पानीका कारण १६ ओभरको म्याच खेलाइएको Read More…

शिक्षा

होलिबेल अंग्रेजी माविको २४ औं बार्षिक उत्सबमा विविध कार्यक्रम सम्पन्न

मेचीनगर । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयको २४ औं बार्षिक उत्सब विविध कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका बिच धुलाबारीको टाउनहलमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयबाट एसइइ परीक्षामा सामेल भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै सानो तथा ठूलो कक्षाका विद्यार्थीहरुले एकल Read More…

खेलकुद

पाँचौ मेचीनगर गोल्डकप: धरानलाई पराजित गर्दै आयोजक फाइनलमा

काँकरभिट्टा । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन Read More…

धर्म संस्कृती संघ \संस्था

रैथाने परिकारको स्वाद लिन नन्दा कोरिडोर धुलाबारीमा घुइचो

धुलाबारी । झापाको धुलाबारीमा हिजोदेखि सुरु भएको रैथाने स्वादको दुईदिने महोत्सवमा घुइचो लागेको छ । नन्दा कोरिडोर प्रवर्धन केन्द्रले आयोजना गरेको रैथाने स्वाद तथा साँस्कृतिक महोत्सवमा स्थानीय समुदायको रैथाने परिकारको स्वाद लिनेको घुइचो लागेको हो । धुलाबारीस्थीत निन्दा नदिको किनारमा रहेको नन्दा कोरिडोर क्षेत्रमा आयोजना गरिएको रैथाने स्वाद तथा साँस्कृतिक महोत्सवमा मेचे, राजबंशी, धिमाल र Read More…

खेलकुद

पाँचौ मेचीनगर गोल्डकप: पहिलो सेमिफाइनलमा आज आयोजक र धरान एफसी भिड्दै

झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बुधबारबाट सेमिफाइनलका खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लब सुनसरी आकनेसामने हुँदैछन् । काँकरभिट्टाले उद्घाटन खेलमा भारतको जर्जियन एफसीलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्दा धरानले उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएर आयोजकसंगको भेट तय Read More…