मेचीनगर। झापाको मेचीनगर नगरपालिका – ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर – ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ। क्रिकेट Read More…
Day: March 25, 2025
कुलमान हटाउने सरकारको निर्णयबाट बिच्किए कांग्रेस महामन्त्रीद्वय शर्मा र थापा, भने , ” गलत निर्णय भयो “
झापा । सोमबार राति समान समयमा कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको स्टाटस सामाजिक सञ्जालमा बाहिरिए । महामन्त्रीद्वय शर्मा र थापाको स्टाटसको आसय पनि समान थियोे । स्टाटसमा दुबै महामन्त्री सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । साँझ सरकारले विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि सत्ता साझेदार दल कांग्रेसका Read More…
गणेश पाण्डे प्रेस चौतारीको अध्यक्ष चयन : ९९ सदस्यीय कार्य समितिमा को-को परे ?
काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन्। विराटनगरमा सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । राजेश राईको अध्यक्ष पदमा प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत चयन भएको हुन् । समितिको दुई जना उपाध्यक्षमा चेतन Read More…
कन्काईमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु ,श्रीमान घाइते
झापा। झापाको कन्काईमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । आज बिहान कनकाई नगरपालिका वडा नं. ५ नारायणदल चौकमा खुकुरी प्रहारबाट ३९ वर्षीय लालबहादुर सार्कीकी श्रीमती ४० वर्षीया मनिषा मग्रान्तीको घटनास्थलमा नै मृत्यु भएको हो । उनको घाँटीमा चोट देखिएको छ । त्यस्तै श्रीमान लालबहादुर पनि घाइते छन् । उनको Read More…
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आउट, हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । हिजो नै बसेको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेका थियो । केपी शर्मा Read More…





