संघ \संस्था

प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

मेचीनगर । प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । आज  काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली Read More…

संघ \संस्था

मेचीनगरका पत्रकारको ७८ लाख बराबरको दुर्घटना बीमा

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । आज क्लबको स्थापना दिवसको अवसरमा ३९ जना सदस्य पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । हरेक बर्ष नविकरण हुने गरी ३९ जना २ लाख दरले ७८ लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका सचिव प्रविण अधिकारीले बताए । नेपाल माइक्रो इन्स्योरेन्स Read More…