मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविको परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा तथा क्षमता प्रष्फुटन गराउन ड्रोइङ, कलरिङ्, हेण्डराइटिङ, क्वीज, डिक्टेशन, एसे, वक्तित्वकला प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । ११ वटा विद्यामा आयोजित कार्यक्रममा प्राय सबै विद्यामा सिनियर Read More…

