काठमाडौँ। धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको हो । शास्त्रअनुसार गर्नुपर्ने सबै Read More…
Day: October 7, 2025
जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड आयोजना हुने
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही असोज २५ गते शनिबार म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । जेनजी पुस्ताको आन्दोलनको क्रममा जीवन उत्सर्ग गरेका झापाका दुई सहिदहरुको स्मृतिमा म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । भदौ २४ गते झापाको बिर्तामोडमा जेनजी आन्दोलनमा सहभागि हुँदा Read More…


