काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनले जितेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले Read More…
Day: October 12, 2025
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आज बिहान पक्राउ गरेकाे हाे । उनलाई भेपमार्फत सुन तस्करीको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो। ब्युरोले महरासँग सम्बन्धित एक सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको थियो। केही दिन अघि मात्रै महरामाथि अनुसन्धान गर्न ब्युरोले बयान लिएको थियो। यसअघि पनि, २०८० Read More…
जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी
तेल अभिव, २६ असोज (रासस/एपी) : इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहेका छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु Read More…



