बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । आइतबार अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा तथा सङ्गठनका केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज माधव विद्रोहीको प्रमुख आतिथ्यमा भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गत भदौ २३ गते जेनजी Read More…
Day: October 19, 2025
मेचीनगरले गर्यो करार तथा ज्यालादारी कर्मचारीहरूको करार सम्झौता रद्द
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्थायी, करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ। नगरपालिका स्रोतका अनुसार २०८२ साल कात्तिक १ गतेदेखि लागु हुने गरी १३८ देखि १४३ जना कर्मचारीको करार सम्झौता रद्द गरी उनीहरूलाई हाजिर नगराउने निर्णय गरिएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा Read More…
तिहार पर्व: आज काग तिहार मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । यमराजले Read More…



