काठमाडौँ। तिहारको महत्वपूर्ण दिन भाइटीकाको अवसरमा आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने विधि सम्पन्न गर्दैछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको दिनभर टीका लगाउन कुनै बाधा नभए तापनि उत्तम साइत बिहान ११:३९ बजे रहेको छ। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनीले पूर्वतर्फ र टीका लगाइ माग्ने दाजुभाइले पश्चिमतर्फ फर्कने परम्परा रहेको छ। यमद्वितीया को रूपमा पनि Read More…

