खेलकुद

कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै Read More…

खेलकुद

नेपाल १ रनले विजयी, युएईले हार्यो ।

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनले जितेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले Read More…

राजनीति समाचार

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आज बिहान पक्राउ गरेकाे हाे । उनलाई भेपमार्फत सुन तस्करीको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो। ब्युरोले महरासँग सम्बन्धित एक सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको थियो। केही दिन अघि मात्रै महरामाथि अनुसन्धान गर्न ब्युरोले बयान लिएको थियो। यसअघि पनि, २०८० Read More…

विश्व

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

तेल अभिव, २६ असोज (रासस/एपी) : इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहेका छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु Read More…

विचार

नैतिक नियमले नै मानव जीवनमा आचरणलाई विचारमा र व्यवहारमा प्रयोग गरी जीवनलाई सहज बनाउँछ

खेमराज थाम्सुहाङ्गअहिलेको वर्तमान अवस्था नेपालमा संक्रमणकाल छ । सुनिदिने, गरिदिने खालका भर पर्नुपर्ने वातावरण केही देखिदैन । स्वयं आफै सचेत र होसियार हुनुपर्ने हुन्छ । समाज शुन्य हुँदैन, वैधानिक कानुन संगसँगै नैतिक नियम पनि मानव बस्तीमा हुन्छ । यो नैतिक नियमले नै मानव जीवन लोकतान्त्रिक आचरणलाई विचारमा र व्यवहारमा प्रयोग गरी आफ्नो जीवनलाई सहज र Read More…

धर्म संस्कृती

आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौँ। धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको हो । शास्त्रअनुसार गर्नुपर्ने सबै Read More…

खेलकुद

जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड आयोजना हुने

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही असोज २५ गते शनिबार म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । जेनजी पुस्ताको आन्दोलनको क्रममा जीवन उत्सर्ग गरेका झापाका दुई सहिदहरुको स्मृतिमा म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । भदौ २४ गते झापाको बिर्तामोडमा जेनजी आन्दोलनमा सहभागि हुँदा Read More…