खेलकुद

झापा महिला गोल्डकपः सिक्किमलाई हराउँदै एपिएफ सेमिफाइनलमा

झापा । विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौं झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल खेलमा एपिएफले पाहुना टोली भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा Read More…

खेलकुद

झापा महिला गोल्डकपः आज एपिएफ र सिक्किमको सिंग्लिङसँग भिड्दै

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकपको उपाधि जित्न सफल एपिएफ यसपटक पनि मुख्य उपाधि दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै Read More…