धर्म संस्कृती

रुप फेरिँदै जागेश्वर शिवालय मन्दिर, अब २४सै घण्टा सीसी क्यामेराको निगरानीमा

मेचीनगर। मेचीनगर–४ स्थित जागेश्वर शिवालय मन्दिरको सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। मन्दिर परिसर र आसपासको क्षेत्रलाई २४सै घण्टा निगरानीमा राख्ने उद्देश्यले पाँचवटा सीसी क्यामेरा जडान गरिएको छ। जसमध्ये चारवटा मन्दिर परिसरभित्र र एउटा बाहिरी सडक क्षेत्रमा जडान गरिएको मन्दिर समितिले जनाएको छ। पछिल्लो समय मन्दिरको भौतिक पूर्वाधार, सौन्दर्यीकरण तथा व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदै आएको Read More…