मेचीनगर । बाहुण्डाँगी जेसीजले रसुवाका बाढीपीडितका लागि करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी सोमबार रसुवातर्फ पठाएको छ। राहत सामग्री बोकेको जेसीज टोलीलाई मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बिदाइ गरे । गत भदौ १० गते बाहुण्डाँगी जेसीजले रसुवा बाढीपीडितका लागि राहत संकलन अभियान घोषणा गरेको थियो। अभियानअन्तर्गत विभिन्न व्यक्ति, संस्था तथा संघसंस्थाबाट Read More…
Month: September 2026
मेचीनगरमा ब्रेनवेभ ह्याकाथन : विद्यार्थीका सिर्जनामा प्रविधि र नवप्रवर्तन
मेचीनगर । नेपाल र भारतका विद्यार्थीलाई एउटै मञ्चमा उभ्याएर सिर्जनशीलता, प्रविधि र नवीन सोचको आदानप्रदान गराउने उद्देश्यले मेचीनगरमा आयोजित ‘इन्डो–नेपाल ब्रेनवेभ ह्याकाथन–२०८३’ सम्पन्न भएको छ। ब्रेनवेभ सर्कलको आयोजनामा मेचीनगर–६ स्थित काँकडभिट्टा हलमा शनिबार आयोजित ह्याकाथनमा नेपाल र भारतका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकसहित दुई हजारभन्दा बढी सहभागी भएको आयोजकले जनाएको छ। ह्याकाथनमा विद्यार्थीले विज्ञान तथा Read More…


