संघ \संस्था

भक्तपुर लेडीमा गुजे प्रजापति र थानकोट जेसीजको अध्यक्षमा निर्वाचित

बाहुण्डाँगी, २७ मंसिर । भक्तपुर लेडी जेसीजको अध्यक्षमा गुजे प्रजापति निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखा अधिवेशनले प्रजापतिलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारिणी उपाध्यक्ष सविका त्वायनावसु र प्रतिमा अनु, उपाध्यक्ष रस्ना मानन्धर, राधा सुवाल, कल्पना प्रजापति, सृजना कोजु सुवाल तथा महासचिवमा शिरु श्रेष्ठ, कोषाध्यक्ष प्रजु मुखिया निर्वाचित भएका हुन् ।


यसैगरी धानकोट जेसीजको अध्यक्षमा पूर्णिमा थापा सर्वसम्वत निर्वाचित हुनु भएको छ ।