बाहुण्डाँगी, २७ मंसिर । भक्तपुर लेडी जेसीजको अध्यक्षमा गुजे प्रजापति निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखा अधिवेशनले प्रजापतिलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारिणी उपाध्यक्ष सविका त्वायनावसु र प्रतिमा अनु, उपाध्यक्ष रस्ना मानन्धर, राधा सुवाल, कल्पना प्रजापति, सृजना कोजु सुवाल तथा महासचिवमा शिरु श्रेष्ठ, कोषाध्यक्ष प्रजु मुखिया निर्वाचित भएका हुन् । यसैगरी Read More…
Day: December 12, 2020
कर्मणी साकोसको चौथो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा त्रिलोचन गौतम र लेखा संयोजकमा बिकास घिमिरे निर्वाचित
विकाश घिमिरेझापा, मंसिर २७। झापाको कमल गाउँपालिक-३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०७४ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजी बाट स्थापना भएको सहकारीले आज सम्म आईपुग्दा ५ सय ९८ जना सदस्य र ७८ लाख ६४ हजार ४ Read More…
तुलसीपुरगर जेसीजको अध्यक्षमा नारायण भट्टराई सर्वसम्वत निर्वाचित
बाहुण्डाँगी, २७ मंसिर । तुलसीपुरनगर जेसीज २०२१ को अध्यक्षमा नारायण भट्टराई सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको अधिवेशनले भट्टराईलाई अध्यक्षमा निवाचित गरेको हो । शाखाको कार्यकारिणी उपाध्यक्षमा कमल प्रकाश शर्मा र वसन्त भण्डारी, उपाध्यक्षहरुमा बुद्धि सापकोटा, छ्बी कुमार वलि, थुम्मन बिस्वकर्मा र शिब न्योपाने तथा सचिबमा झग्गु सापकोटा सर्बसम्बत निर्वाचित भएका निर्वाचन Read More…
बबिता चौधरी सौराह लेडीको चौथो अध्यक्ष
बाहुण्डाँगी, २७ मंसिर । २०१८ को जनकपुर महाधिवेशनबाट पूर्ण स्वीकृति पाएको चितवनको सौराह लेडी जेसीजको तेस्रो अध्यक्षमा बबिता चौधरी सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो । संस्थापक अध्यक्ष सुजता विष्टको नेतृृत्वमा स्थापना भएको यस शाखाका लागि २०१९ को नेतृत्व लक्ष्मी बिडारी र Read More…
बुधवारे जेसीजको अध्यक्षमा अनिल वाग्ले निर्वाचित
बाहुण्डाँगी, मंसिर २७ । बुधबारे जेसिजले बर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ । शनिबार भएको नवौं बार्षिक साधारणसभाको अवसर पारेर नयाँ नेतृत्व चयन भएको हो । २०२१ को अध्यक्षमा अनिल वाग्ले सर्वसम्मत निर्वाचित भएका हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा अर्जुन ढकाल र कृष्ण ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा घिमिरे, बिनोद रिजाल, Read More…
नेपाल जेसीजको महाधिवेशनको अन्तिम तयारी
देबु बानियाँ बाहुण्डाँगी, मंसिर २७ । नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भलबारी जेसीजको आथित्यतामा हुन लागेको महाधिवेशनको तयारीमा आथित्याता शाखा अहोरात्र लागि परेको छ । महाधिवेशनमा देशभरका १५६ शाखाका व्यक्तिहरुको भेला हुनेछन् । कोभिडका कारण यो वर्ष महाधिवेशन दुई चरणमा हुनेछ । राष्ट्रिय महाधिवेशनमा पहिलो चरणमा राष्ट्रिय पदाधिकारी, Read More…
मखमली महिला साकोसको साधारण सभा सम्पन्न, तीन जना सम्मानित
मेचीनगर, मंसिर २७ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाका सचिव लिलाप्रसाद भण्डारीले सहकारीको आर्थिक पक्षलाई चलायमान बनाई राख्न कर्मचारी वर्गले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । काँकरभिट्टास्थित मखमली महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमको उद्घाटन सत्रका Read More…
गुणात्मक शिक्षा, पहुच र उचित व्यवस्थापनले मात्र बालबालिकाको शैक्षिक उपलब्धी हुन्छ: शिक्षा मन्त्री पोखरेल
युवराज आचार्यमेचीनगर, मंसिर २७ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षा, पहुच र उचित व्यवस्थापनले मात्र बालबालिकाको शैक्षिक उपलब्धी हुने बताएका छन् । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित आदर्श मावि आयाबारीमा निर्माण भएको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्रि पोखरेलले शो कुरा बताएका हुन् । Read More…
अखिलद्वारा शहिद लक्ष्मी पाण्डे स्मृतिमा माता मायादेविलाई सुरुङ्गामा सम्मान
झापा, मंसिर २७ । तत्कालिन पंचायती शासकहरुद्धारा माइखोलाको किनारमा हत्या गरिएका शहिद लक्ष्मी पाण्डेको स्मृतिमा आज उहाँको शालिक स्थान कनकाई ४ इलुवावारीमा स्मृति सभा गरिएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियान जिल्ला कमिटिको आयोजनामा भएको कार्यक्रममा शहिद पाण्डेकी माता मायादेवि पाण्डेलाई सम्मान गरिएको थियो । मायादेविलाई नेकपाका जिल्ला सचिवालय सदस्य कुबेर श्रेष्ठ अरुण, अनेरास्ववियु Read More…
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने
काठमाडौं, मंसिर २७ । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्ने भएको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी Read More…










