संघ \संस्था

मेचीनगर नगरपालिकाः मतदातामा नामावली संकलन सम्बन्धी सूचना

मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र बसोबास गर्ने उमेर पुगेका (नागरिक्ता) भएका तर मतदाता नामावलीमा नाम चडाउन छुटेका सबै नगरवासीलाई मतदातामा नामावली चडाउन कार्यक्रम यहि पुस ४ गतेदेखि १८ गतेसम गर्ने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै आवश्यक कागजात लिएर मेचीनगर भित्रका सम्बन्धीत स्थानमा गएर अनिवार्य मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सम्पूर्ण मेचीनगरबासीहरुमा आग्रह गरेको छ ।

यस्तो छ नगरपालिकाले जारी गरेको सूचना ।