कला मनोरञ्जन

चर्चित गायिका लता मंगेशकरको निधन

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

कला मनोरञ्जन

सारेगमप लिटिल च्याम्पको उपाधी झापाकी कृपालाई, दोस्रो स्थानमा झापाकै रोशा

झापा । गायन रियालिटि सो सारेगमप लिटिल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् । झापा बिर्तामोडकी १४ बर्षीया कृपाले हिजो सम्पन्न सारेगमप फाइनलमा उपाधी जितेकी हुन् । ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी हुन् । Read More…

कला

निरन्तरको सङ्घर्षपछि बेलायतको फोक्सटनमा राखियो गोर्खाको मूर्ति

झापा । गोर्खा मेमोरियल फण्ड युकेले बेलायतको फोक्सटन सिटीमा गोर्खा सैनिकको प्रतिकात्मक मूर्ति स्थापना गरेको छ। गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धनकिरण गुरुङले १० करोड नेपाली रुपैयाँको लागतमा सो मूर्ति राखिएको बताए । त्यसको सम्पूर्ण खर्च फण्डले बेहोरेको हो। बेलायतमा गोर्खाली सैनिकले काम गरेको दुई सय वर्ष पुगेको उपलक्ष्यमा मूर्ति स्थापना गरिएको गर्न अध्यक्ष गुरुङले Read More…

कला मनोरञ्जन

‘द भ्वाइस किड्स’को उपाधि झापाका जेनिश उप्रेतीलाई

झापा । हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शोे ‘द भ्वाइस किड्स’को उपाधि झापा बिर्तामोडका जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे Read More…

कला

विद्यार्थी तथा भिभावकमाझ कचहरी नाटक‘फर्मूला’

शान्तिनगर । लागु औषध दुव्र्यसनी विरुद्ध नाटकमार्फत कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन् । नाटकमा बदलिदो समय अनि अभिभावकको बढ्दो ब्यस्तताले आफ्ना सन्तानहरु कसरी कुलतमा सरिक हुन्छन् भन्ने यथार्थ समाजिक चित्रण गरिएकोे थियो । अभिभावकको कार्यब्यवस्ता तथा छोेरा र छोेरी बीचको विभेदलाई आफ्ना आमाबावुले कायम राख्नाले निम्त्याइरहेको कहाली लाग्दो पारिवारिक तथा सामाजिक अवस्थालाई कलाकारहरुले अभिनयमार्फत छर्लङ्ग Read More…

कला

मेचीनगर मावि स्तरीय नृत्य प्रतियोगितामा होलिबेल प्रथम

काँकरभिट्टा । मेचीनगर स्तरीय नृत्य प्रतियोगितामा धुलावारीको होलिबेल अंग्रेजी स्कुलले प्रथम स्थान हासिल गरेको छ । काँकरभिट्टा क्याम्पसको २३ औँ बार्षिकोत्सव समारोहमा आयोजित प्रतियोगितामा होलिबेलले उपाधी जितेको हो । जितसँगै होलिबेलले नगद १० हजार टफ्री र प्रमाणपत्र प्राप्त गरेको छ । पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको होलिबेलले झापाका विभिन्न क्षेत्रबाट विभिन्न विधामा उपाधी जितिसकेको Read More…

कला मनोरञ्जन

चर्चा बटुल्दै झापाली चेली रोशा फुयाल,भोट गरिदिन परिवारको आग्रह

झापा । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । Read More…

कला

महिला हिंसा विरुद्ध ‘कचहरी’ नाटक प्रदर्शन

झापा । महिला हिंसा विरुद्ध जनचेतना जगाउने उदेश्यले ‘कचहरी’ नाटक प्रदर्शन गरिएको छ ।  झापाको मेचीनगर १३ स्थित चारआली बजारमा आइतबार सामुदायिक प्रहरी सेवा केन्द्र तथा प्रहरी चौकी चारआली र आशावादी बहुउद्देश्यी सहकारी संस्थाको संयुक्त आयोजनामा नाटक प्रदर्शन गरिएको थियो।  गाउँघरमा हुने महिला सिंहा विरुद्ध जनचेतना जगाइएको कचहरी नाटक काँकरभिट्टाको परिवर्तन थ्रिएटर तथा त्यस अन्र्तगतको Read More…

कला मनोरञ्जन

राजेश हमाल, प्रमोद खरेल सँगै दर्जनौ कलाकार भोलि काँकरभिट्टा आउदैं

खगेन्द्र घिमिरे झापा । झापाको काकरभिट्टाबाट सप्तरंग–३ यात्रा सुरु हुने भएको छ । भोलि मसिर २४ यस कार्यक्रम पूर्वी भागबाट सुरु हुने भएको हो । नेपालका सातै प्रदेशमा ‘सप्तरंग–३’को आयोजना हुने सो कार्यक्रममा राष्ट्यि स्तरका कलाकारहरु सहभागि हुँदैछ । गृष्मा ब्रोर्डकास्टिङको आयोजना मा हुने ‘सप्तरंग–३’ ले सातै प्रदेशमा हजारौ दर्शक माझमा सचेतना फैलाउने छ । Read More…

कला मनोरञ्जन

पूर्वबाट शुरु भयो रोशा फुयल जिताउ अभियान

झापा । गायन प्रतियोगिता सारेगामप लिटिल च्याम्प नेपालको उत्कृष्ठ ११ औं स्थानमा पुग्न सफल झापा मेचीनगर ८ की रोशा फुयललाई प्रथम बनाउने अभियान शुरु भएको छ । मेचीनगर ८ का स्थानीय युवाहरुको अगुवाईमा फुयललाई भोट गरी प्रथम बनाउन शनिबारदेखि अभियान नै सञ्चालन भएको छ । मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको संयोजकत्वमा रोशा जिताऔं अभियान Read More…