खेलकुद

आईपीएलको उद्घाटन खेलमा अहिले चेन्नई र बैंगलोर भिड्दै

काठमाण्डौ / बहुचर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण अहिले नेपाली समय अनुसार राति ८: १५ बाट सुरु हुँदैछ । ४४ दिनसम्म चल्ने आईपिएल बैशाख २२ अर्थात मे ५ तारिक सम्पन्न हुन्छ । चेन्नईमा अहिले साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलसंगै आईपीएलको नयाँ सिजनको सुरुवात हुदैछ । Read More…

खेलकुद

आइपिएल अनि सन्दिपको लोकप्रियता

युवराज आचार्यझापा / पछिल्लो समयमा क्रिकेटको नाम संगै जोडीने नाम हो नेपालका क्रिकेटर सन्दिप लामिछाने । नेपाल र नेपालीको शान बनेका नेपाली लेग स्पिनर सन्दिपको लोकप्रियतता दिन प्रतिदिन चुलिदो छ । छोटो समयमा नै विश्वमा देशको नाम चिनाएका लामिछानेले विश्वमा खेलिने सबै चर्चित क्रिकेट लिगहरू खेलिसकेका छन् । अहिले उनि भारतको चर्चित लिग आइपिएल खेल्न Read More…

खेलकुद

क्रिकेटर गौतम गंभीर भाजपामा प्रबेश

नयाँदिल्ली / भारतमा आगामी आम चुनावको माहोल ताते संगै क्रिकेटर र बलिउडका केही कलाकारहरु पार्टीमा प्रबेश गरिरहेका छन् । कतिपय कलाकार तथा क्रिकेटर पहिलेदेखि नै विभिन्न पार्टीहरुमा आवद्ध रहेका छन् । यसै बिच एक वर्षअघि सक्रिय खेलजीवनबाट संन्यास लिएका भारतका पुर्व क्रिकेटर गौतम गम्भीर राजनीतिमा प्रवेश गरेका छन् । पुर्व ओपनर ब्याट्सम्यान गम्भीर भारतीय जनता Read More…

खेलकुद

नेपाललाई हराउँदै भारत साफ च्याम्पियन

विराटनगर / विराटनगरस्थित सहिद रंगशालामा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । नेपाल भने लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । शुक्रबार (आज) भएको खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारत लगातार पाँचौ पटक साफको च्याम्पियन भएको हो । भारतको Read More…

खेलकुद

साफ जिते २ लाख दिने प्रदेश सरकारको घोषणा

विराटनगर / विराटनगरस्थित सहिद रंगशालामा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि जिते नेपाली टोलीका प्रत्येक सदस्यले जनही २-२ लाख पुरस्कार पाउने भएका छन् । खेलाडीको हौसलाका लागि महिला साफ च्याम्पियनसिपको फाइनल अघि प्रदेश १ सरकारले उपाधि जितेमा नेपाली टोलीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो । विराटनगरस्थित सहिद रंगशालामा नेपालले अहिले फाइनलमा भारतसंग प्रतिस्पर्धा Read More…

खेलकुद

उपाधिका लागि नेपाल र भारत भिड्दै

विराटनगर । विराटनगरको सहिद रंगशालामा आज पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र छिमेकी राष्ट्र भारत भिड्दै छन् । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता रहने फाईनल खेल दिउँसो तीन बजे सुरु हुदैछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल भारतसंग पराजित हुँदै आएको छ । पछिल्लो समय Read More…

खेलकुद

भारत साफ च्याम्पियनसिप फुटबलको फाईनलमा

विराटनगर / भारत साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । भारत लाई खेलको १८ औ मिनेटमा सञ्जुको कर्नरमा गोलकिपर अगाडी बढेको अवस्थामा डालिमा छिब्बरले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिईन् ।२३ औ मिनेटमा सञ्जुको पासलाई सदुपयोग गर्दै ईन्दुमती काथिरिसान भारतको अग्रता Read More…

खेलकुद

टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

काठमाडौँ / सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो । एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन Read More…

खेलकुद

मेची नेत्रालय मेचीनगर गोल्डकप –२०७५ चैत २८ देखी

झापा / चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप प्रतियोगिता –२०७५/७६ यही चैत २८ देखी सञ्चालन हुने भएको छ । २०७२ साल देखी बर्षेनी सञ्चालन हुदै आएको मेची नेत्रालय मेचीनगर गोल्डकप मोफसलको सफल गोल्डकप मध्यको एक हो । तेस्रो संस्करण सम्म सफलता पुर्वक सम्पन्न गरेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले चौथो संस्करणलाई पनि सफल बनाउन एकसय Read More…

खेलकुद

नेपाल साफ च्याम्पियनसिप फुटबलको फाईनलमा

विराटनगर / नेपाल साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हापको ४२ औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै अग्रता दिलाएकी हुन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले वान टसमा गोल गर्दै नेपाललाई अग्रता Read More…