मेचीनगर । मेचीनगर-४ वडा कार्यालयले ‘बी डिभिजन’ तथा प्रधानमन्त्री कप छनोट प्रतियोगितामा च्याम्पियन बनेको बाहुनडाँगी क्रिकेट क्लबलाई सम्मान गरेको छ । बुधबार वडा कार्यालयमा एक संक्षिप्त कार्यक्रम आयोजना गर्दै च्याम्पियन बनेको बाहुनडाँगी क्रिकेट क्लबका खेलाडी तथा टिम व्यवस्थापनको टोलिलाई वडाध्यक्ष अर्जुनकुमार कार्की, वडासदस्य पवन बराईली, नुरबहादुर कार्कीलगायतका जनप्रतिनिधिले सम्मान गरेका हुन् । बाहुण्डाँगीको सान खेलकुद Read More…
खेलकुद
जोरसिमल कपको उपाधी एनएफसी धुलाबारीलाई
मेचीनगर ।मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता २०८० को उपाधी एनएफसी धुलाबारीले जितेको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाईनलमा एनएफसी धुलाबारीले ब्रदर्श एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । एनएफसी धुलाबारीलाई विजेता बनाउन सेवन थापा मगरले २ गोल र आदित्य ढुङ्गेल र निरज कार्कीले एक एक गोल गरेका थिए Read More…
जोरसिमल कप २०८० : धुलाबारी र ब्रदर्श एफसी सेमिफाईनलमा प्रवेश
मेचीनगर । मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगितामा बिहिबार भएको खेलमा एनएफसी धुलाबारी र ब्रदर्श एफसी विजयी हुँदै सेमी फाइनलमा प्रवेश गरेको छ । विहिबार क्वाटरफाइन खेल अन्तर्गत पहिलो खेलमा एनएफसी धुलाबारीले तुर्केनी एफसीलाई पेनाल्टीमा हराएको छ । निर्धारित समयमा दुवै टिमबाट कुनैपनि गोल हुन नसक्दा खेल गोलरहित बराबरीमा टुङ्गीएपछि खेलको Read More…
प्रथम जोरसिमल कप २०८० : धुलाबारी र तुर्केनी एफसी विजयी
मेचीनगर। मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् । आजभएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ । धुलाबारीको जितमा आदित्य ढुङ्गेलले २ गोल, सेवन थापा मगरले २ र निरज कार्कीले १ गोल गरेका थिए । Read More…
मेची कृषक सहकारीले स्थापना दिवसको अबसरमा क्रिकेट प्रतियोगिता गर्ने
मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा टी–टेन क्रिकेट प्रतियोगिता हुने भएको छ । मेची कृषक बहुमुखी सहकारी संस्थाले स्थापना दिवसको अवसर पारी टी–टेन क्रिकेट प्रतियोगीताको आयोजना गर्न लागेको हो । सहकारीको २४ औँ वार्षिकउत्सव तथा स्थापना दिवसको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको हो । यही पुस १५ गते देखि प्रतियोगिताको आयोजना गरिएको मेची कृषक बहुमुखी Read More…
खेलकुदले मानिसलाई अनुशासीत र स्वास्थ्य रहन मदत पुर्याउछ : उपप्रमुख उप्रेती
मेचीनगर । मेचीनगर ७ मा आजबाट प्रथम जोरसिमल कप २०८०’ फुटबल प्रतियोगिता सुरु भएको छ । पुस ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले खेलकुदले मानिसलाई अनुशासीत र स्वास्थ्य रहन मदत पुर्याउने बताइन् । अहिले युवापुस्तामा विद्यमान बन्दै गइरहेको Read More…
झापा लिग फुटबल : अर्जुनधारा च्याम्पियन
भद्रपुर । भद्रपुरको मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो । उपाधिसँगै अर्जुनधाराले नगद Read More…
झापा लिग फुटबल : बुद्धशान्ती र अर्जुनधारा फाइनलमा प्रवेश
भद्रपुर । झापाको बुद्धशान्ती र अर्जुनधारा भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले झापा गाउँपालिकामाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले झापालाई दबाबमा राखेको थियो । झापालाई ५–१ गोल अन्तरले हराउँदा जारी Read More…
झापा लिग फुटबल : मेचीनगर सेमीफाइनलमा प्रवेश
मेचीनगर । मेचीनगर भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उपाधि दाबेदार मानीएको मेचीनगरले आज भएको अन्तिम क्वाटरफाइनल खेलमा गौरादह नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलको ३८ औँ मिनेटमा Read More…
झापा लिग फुटबल : बुद्धशान्ति र झापा गाउँपालिका सेमिफाइनल प्रवेश
भद्रपुर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले शिवसताक्षीलाई दबाबमा राखेको थियो । शिवसताक्षीलाई ४–० गोल अन्तरले हराउँदा Read More…










