खेलकुद

सान्त्वना जितको खोजीमा नेपाल, आज इन्डोनेसियासँग खेल्दै

काठमाडौं । एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । सुरुआती दुबै खेलमा पराजित भएको नेपालले मंगलबार अन्तिम खेलमा इन्डोनेसियासँग खेल्न लागेको हो । कुवते सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको Read More…

खेलकुद

प्रथम केएफटिसी सिटी लिग यु–१४: ह्याप्पी क्लब च्याम्पियन

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेत बनेको संगमले ३० हजारसहित ट्रफिमा चित्त Read More…

खेलकुद

प्रथम केएफटिसी सिटी लिग यु–१४: संगम फाइनलमा प्रवेश

झापा । संगम फुटबल क्लब झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा क्लासिक वारियर्सलाई १–० गोल अन्तरले पराजित गर्दै संगम फाइनल प्रवेश गरेको हो । योसंगै उसले नगद ३० हजार समेत सुरक्षित गरेको छ । अत्यन्तै रोमाञ्चक बनेको आजको Read More…

खेलकुद

प्रथम केएफटिसी सिटी लिग यु–१४ः ह्याप्पी क्लब फाइनलमा प्रवेश

झापा । ह्याप्पी क्लब झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लिगको शिर्ष स्थानमा रहदै ह्याप्पी उपाधि नजिक पुगेको हो । काँकरभिट्टा माविको खेल मैदानमा आजको भएको खेलमा लिगको शिर्ष स्थानमा ह्याप्पी क्लबले दोस्रो स्थानमा रहेको क्लासिक वारियर्सलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो Read More…

खेलकुद

केएफटिसी सिटी लिग यु–१४: ह्याप्पी र संगम बराबरी, क्लासिक विजयी

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा क्लासिक वारियर्स विजयी भएकाे छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन्। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै Read More…

खेलकुद

केएफटिसी सिटी लिग यु–१४: क्लासिक र संगम बराबरी हुँदा ह्याप्पी क्लब विजयी

झापा। प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा क्लासिक वारियर्स र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यस्तै दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएकाे छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा क्लासिक र संगमले समान एक/एक गोल गर्दै बराबरी खेलेका छन्। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले खेलको Read More…

खेलकुद

सिटी लिग यु–१४: क्लासिक र राइजिङले बराबरी खेल्दा ह्याप्पीको विजयी यात्रा कायमै

झापा । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा क्लासिक वारियर्स र राइजिङ ब्वाइज एफसीले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको पहिलो खेलमा क्लासिक वारियर्स र राइजिङ ब्वाइज एफसीले समान एक–एक गोल गर्दै बराबरी खेलेका Read More…

खेलकुद

केएफटिसी सिटी लिग यु–१४ः ह्याप्पी र क्लासिक वारियर्स विजयी

झापा। झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा ह्याप्पी क्लब र क्लासिक वारियर्स विजयी भएका छन् । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको पहिलो खेलमा राइजिङ एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लब विजयी भएको छ । यो जितसंगै लगातार दुई खेलमा विजय हासिल गर्न सफल ह्याप्पी क्लब Read More…

खेलकुद

डेब्यू गरेको वर्ष नै गुजरात टाइटन्सले जित्यो आईपीएलको उपाधि

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ।​ अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो। आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो। ​ राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ Read More…

खेलकुद

केएफटिसी सिटी लिग यु–१४: संगम एफसी विजयी

मेचीनगर। काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा राइजिङ एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै संगमले लिगमा विजयी सुरूवात गरेको हो । संगमको तर्फबाट खेलको ५० अौ मिनेटमा ओसविन मगरले गोल गरे । उनले गरेको गोल नै टिमको जितका लागि Read More…