विराटनगर, बैशाख २ । विभागीय टिम एपिएफ क्लब विराटनगरलाई हराउँदै विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ। विराटनगरस्थित सहिद मैदानमा जारी छैटौं विराट गोल्डकपमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले घरेलु टिम विराटनगर–११ लाई ३–२ गोलले पाखा लगायो। एफिएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाको गोलमा एपिएफले जित निकालेको हो। खेलको सुरुवातमा दुवै टिम आक्रमक Read More…
खेलकुद
पुलिसलाई हराउँदै एपिएफ सेमिफाइनलमा
विराटनगर, चैत ३१ । विराट गोल्डकपको सेमिफाइनलमा नेपाली पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ प्रवेश गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा जारी छैटौँ संस्करणको विराट गोल्ड कपको सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा नेपाली पुलिस क्लबलाई २–० गोलले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औँ मिनेटमा मणि लामाले गोल Read More…
आइपीएलः कोलकाताद्वारा हैदराबाद १० रनले पराजित
काठमाडौं, चैत ३० । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१मा विजयी शुरूवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी शुरूवात गरेको छ । जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । Read More…
मछिन्द्रलाई हराउँदै पन्जाव पुलिस सेमिफाइनलमा
विराटनगर, चैत ३० । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन Read More…
आइपीएल: दिल्लीद्वारा चेन्नइ ७ विकेटले पराजित
झापा, चैत २९ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्ससँग चेन्नेई सुपर किंग्स पराजित भएको छ । शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि शिखर धवनले ८५ रन बनाउँदा अर्का ओपनर Read More…
भारतको वेस्ट बंगाललाई हराउँदै विराटनगर सेमिफाइनलमा
विराटनगर, चैत २९ । विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–० गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक Read More…
गोर्खा ब्वाइजलाई हराउँदै पञ्जाव पुलिस क्वार्टरफाइनलमा
विराटनगर, चैत २८ । भारतीय क्लब पञ्जाब पुलिसले विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ । शुक्रबार भएको प्रतियोगिताको दोस्रो खेलमा पञ्जाबले गोर्खा ब्जाइजलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको हो । विराटनगरस्थित सहिद रङ्गशालामा निर्धारित समय गोल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेट Read More…
पुलिसलाई हराउँदै अफ्रिकन रूट्स आहा रारा गोल्डकपको फाइनलमा
पोखरा, चैत २७ । अफ्रिकन रुट्स पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा स्थान बनाएको छ । विभागिए टिम नेपाल पुलिस क्लवलाई २-० ले हराउँदै अफ्रिकन रुट्स फाइनलमा स्थान बनाउन सफल भएको हो । पोखरा रंगशालामा भएको खेलमा अफ्रिकन रुट्सले प्रतियोगिताको सफल टिम मध्यको एक पुलिसलाई हराउन बासेकको एकमात्र गोल निर्णायक बन्यो । खेलको तेस्रो मिनेटमा Read More…
रियल मड्रिडको सहज जित
काठमाडौं, चैत २५ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ । क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले शानदार घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो । रियलका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए । पहिलो Read More…
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा
काठमाडौं, चैत २४ । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । २९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ । यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको Read More…










