काठमाडौं । गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउने भएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले (चैत ११ गते) भोलिदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउन लागेको हो । विज्ञप्तीमा भनिएको छ, ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेतापनि दर्शकहरु दैनिक Read More…
मनोरञ्जन
पल शाहलाई अनुसन्धानका लागि तनहुँबाट गैँडाकोट लगियो
काठमाडौं । एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई तनहुँबाट मंगलवार गैँडाकोट पुर्याइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी डीएसपी दिलिप गिरीले गैँडाकोटमा पनि उजुरी परेपछि अनुसन्धानका लागि तनहुँबाट ल्याइएको जानकारी दिए । उनले बयान लिइने र थप अनुसन्धान गर्ने बताए । नाबालिगका आफन्तले तनहुँ प्रहरी र गैँडाकोट Read More…
हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे)लाई मातृशोक
काठमाडौं । ‘सक्कीगोनी’का हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे)लाई मातृशोक परेको छ । लामो समयदेखि ग्रिनी सिटी हस्पिटलमा उपचारत उनकी आमाको आज बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । लामोे समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम Read More…
चर्चित गायिका लता मंगेशकरको निधन
काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।
सारेगमप लिटिल च्याम्पको उपाधी झापाकी कृपालाई, दोस्रो स्थानमा झापाकै रोशा
झापा । गायन रियालिटि सो सारेगमप लिटिल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् । झापा बिर्तामोडकी १४ बर्षीया कृपाले हिजो सम्पन्न सारेगमप फाइनलमा उपाधी जितेकी हुन् । ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी हुन् । Read More…
‘सारेगमप लिटिल च्याम्प्स’ को फाईनलमा झापाकी रोशा र कृपा
झापा । नेपालको चर्चित रियालिटि सो ‘सारेगमप लिटिल च्याम्प्स’ को फाईनलमा झापाकी दुई चेली पुग्न सफल भएका छन् । प्रतियोगितामा लगातार धमाका मच्चाइरहेका झापाली चेली रोशा फुयाल र कृपा पौडेल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएका हुन् । रोशा मेचीनगर र कृपा विर्तामोड निवासी हुन् । हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन Read More…
‘द भ्वाइस किड्स’को उपाधि झापाका जेनिश उप्रेतीलाई
झापा । हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शोे ‘द भ्वाइस किड्स’को उपाधि झापा बिर्तामोडका जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे Read More…
चर्चा बटुल्दै झापाली चेली रोशा फुयाल,भोट गरिदिन परिवारको आग्रह
झापा । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । Read More…
राजेश हमाल, प्रमोद खरेल सँगै दर्जनौ कलाकार भोलि काँकरभिट्टा आउदैं
खगेन्द्र घिमिरे झापा । झापाको काकरभिट्टाबाट सप्तरंग–३ यात्रा सुरु हुने भएको छ । भोलि मसिर २४ यस कार्यक्रम पूर्वी भागबाट सुरु हुने भएको हो । नेपालका सातै प्रदेशमा ‘सप्तरंग–३’को आयोजना हुने सो कार्यक्रममा राष्ट्यि स्तरका कलाकारहरु सहभागि हुँदैछ । गृष्मा ब्रोर्डकास्टिङको आयोजना मा हुने ‘सप्तरंग–३’ ले सातै प्रदेशमा हजारौ दर्शक माझमा सचेतना फैलाउने छ । Read More…
पूर्वबाट शुरु भयो रोशा फुयल जिताउ अभियान
झापा । गायन प्रतियोगिता सारेगामप लिटिल च्याम्प नेपालको उत्कृष्ठ ११ औं स्थानमा पुग्न सफल झापा मेचीनगर ८ की रोशा फुयललाई प्रथम बनाउने अभियान शुरु भएको छ । मेचीनगर ८ का स्थानीय युवाहरुको अगुवाईमा फुयललाई भोट गरी प्रथम बनाउन शनिबारदेखि अभियान नै सञ्चालन भएको छ । मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको संयोजकत्वमा रोशा जिताऔं अभियान Read More…










