कला मनोरञ्जन

सञ्चारकर्मी घिमिरे “रिभेन्स” मार्फत फिल्म क्षेत्रमा

झापा । झापाली सञ्चारकर्मी एवम् छड्के अनुसन्धान साप्ताहिकका सम्पादक खगेन्द्र घिमिरे “खराे”ले चलचित्र “रिभेन्स” मार्फत फिल्मि क्षेत्रमा इन्ट्रि मारेका छन्,। हिजो शनिवार इटहरीको इलाइट सिनेमा हलमा चलचित्र रिभेन्स रिलिज भएको थियोे । उक्त चलचित्र प्रशारणकाे पहिलो दिन हलमा बालकदेखि बृद्धअवस्था सम्मका ब्यक्तिहरूकाे उपस्थित रहेको थियोे भने धेरै दर्शकका आँखा रसाएका थिए । चलचित्र हेर्न हलसम्म Read More…

कला मनोरञ्जन

झापा मेचीनगरकी रोशा फुयाल सारेगम लिटिल च्यापियनको टप १४ मा

झापा । नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्यापियनमा उत्कृष्ट प्रस्तुति दिइरहेकी झापा मेचीनगर–८ की रोशा फुयाल उत्कृष्ट १४ मा पर्न सफल भएकी छिन् । सुमधुर आवाजको कारण अडिसनदेखि अब्बल प्रतिष्पर्धिको रुपमा परिचित रोशा यतिखेर टप १५ बाट १४ मा पुगेकी हुन । हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रशारण हुदै आएको यस गायन Read More…

कला मनोरञ्जन

झापा मेचीनगरकी रोशा फुयललाई पहिलो पफोमर अफ द विक अवार्ड

झापा । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १५ मा पुगेकी चर्चित प्रतियोगी रोशा फुयलले पहिलो पफोमर अफ द विक अवार्ड प्राप्त गरेकी छिन् । उत्कृष्ट १५ को प्रस्तुतिका क्रममा गायिका सुनिति अधिकारीको सदाबहार चर्चित गीत ‘बहारसँगै उड्यो मन’ गाएर उनले उक्त अवार्ड जितेकी हुन् । सारेगमप लिटिल च्याम्प्स नेपालमा पफोमर अफ द विक अवार्ड जित्ने Read More…

कला मनोरञ्जन

सारेगम लिटिल च्यापियनकी रोशालाई भोट गर्न आग्रह

झापा। नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्यापियनमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बन्दै गइरहेकी छिन् रोशा फुयाल । सुधुर आवाजको कारण अडिसनदेखि नंै अब्बल प्रतिष्पर्धिको रुपमा परिचित रोशा यतिखेर टप पन्द्रबामट भोटिङ राउण्डको चरणमा छिन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशालाई सारेगम लिटिल च्यापियन बन्न अब जनमतको खाँचो छ । त्यसैले उनको Read More…

कला मनोरञ्जन

झापा मेचीनगरकी रोशा फुँयाल सारेगम लिटिल च्यापियनको उत्कृष्ट पन्द्रमा

झापा । रोशा फुँयाल सिंगिन रियलिटी सो सारेगम लिटिल च्यापियनको उत्कृष्ट पन्द्रमा पर्न सफल भएकी छिन् । झापा मेचीनगरकी रोशा सहभागीलाई कडा चुनौती दिदै आफ्नो सुमधुर स्वरले उत्कृष्ट प्रस्तुती दिदै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेकी छिन् । मेचीनगर–८ स्थित सेन्टरी टोलकी रोशा छ बर्षको उमेरदेखि नै गीतसंगितमा रुचि राख्दै आफ्नो भबिष्य कलाकारीता खोजिरहेकी छिन् । Read More…

कला मनोरञ्जन

पौडेल युवामञ्चद्वारा कमेडीयन भरतमणिलाई अभिनन्दन

दमक । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल ताप्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए । अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई Read More…

कला मनोरञ्जन राजनीति

एमाले मेचीनगर–४ द्वारा बिजय दशमीको अवसरमा बृह्त सास्कृतिक कार्यक्रम

मेचीनगर । नेपालीहरुको महान् चाड बिजय दशमीको अवसरमा नेकपा एमाले मेचीनगर–४ वडा कमिटिले राष्ट्रिय कलाकारहरुको साथमा बृह्त सास्कृतिक कार्यक्रम सहित शुभकामना आदन–प्रदान कार्यक्रकको आयोजना गरेको छ । बिजय दशमीको चौथो दिन आईतबार (भोलि) बाहुण्डाँगी बजारमा आयोजना हुने बृह्त सास्कृतिक कार्यक्रम सहित शुभकामना आदन–प्रदान कार्यक्रममा राष्ट्रिय कलाकार कोमल वलीलगायतको प्रस्तुती रहने आयोजक एमाले मेचीनगर–४ वडा कमिटि Read More…

कला मनोरञ्जन

थोप्लेविरानबाट सुरु भयो ‘हाम्रो जंगल’

मेचीनगर, असोज ६ । सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित चलचित्र बन्ने भएको छ । वनहरु समुदायमा हस्तान्तरण भएसँगै भए गरेका प्रगतिका कथामा आधारित चलचित्रलाई वृत्तचित्रको रुपमा ल्याउन लागिएको हो । ‘हाम्रो जंगल’ नामक वृत्तचित्रको छायांकन झापाबाट सुरु भएको छ । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त वृत्तचित्रको शुभमूहर्त Read More…

कला मनोरञ्जन

यस्तो छ कमेडी च्याम्पियन २ विजेता भरतमणिको कमेडीयात्रा

झापा, असोज ३ । ताप्लेजुङमा जन्मिएका भरतमणिले सानो उमेरदेखि नै क्यारिकेचर गर्न सुरु गरे । कहिले माथिल्लो घरको अंकलको नक्कल गरे, कहिले तल्लो घरको दाइको । अन्य छर,छिमेकीको पनि । भरतमणिले क्यारिकेचर गर्दा सबै जना हाँस्थे । भरतमणि दंग पर्थे, अरे १ अरुलाई हँसाउन त मज्जा पो आउने रैछ । गाउँमा हुने कार्यक्रममा दाइहरूले नेताको Read More…

कला मनोरञ्जन

भरतमणिले जिते कमेडी च्याम्पियन २ को उपाधि, पाए २५ लाख र कार पुरस्कार

काठमाडौं, असोज ३ । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर(अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ुटिभिएस अपाचेु बाइक पाएका Read More…