राजनीति

माओवादी केन्द्रद्वारा प्रदेश नं १ सरकारलाई दिएको समर्थन फिर्ता

विराटनगर, जेठ २३ । नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिएका हुन् । गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिनिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल Read More…

राजनीति

राजेन्द्र महतोद्वारा मुलुक टुक्र्याउने एजेण्डाको वकालत, के हो बहुराष्ट्रिय राज्य ?

काठमाडौं, जेठ २३ । नेपाल सरकारको उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री पदमा शपथ खाएकै दिन जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुलुक टुक्र्याउने एजेण्डाको वकालत गरेका छन्। नेपाल देश र नेपाली राष्ट्रियता उल्लेख भएको नेपालको हालको संविधानअन्तर्गत शपथ ग्रहण गरेसँगै मुलुक टुक्र्याउने र संविधानको धज्जी उडाउने गरी उनले देशविरोधी उद्धोष सार्वजानिक गरेका हुन्। मुलुकको संविधानको Read More…

राजनीति

एमाले नेपाल-खनाल समुह केन्द्रीय कमिटीको बैठक आज पनि जारी

काठमाडौं, जेठ २१ । नेकपा एमाले माधव नेपाल- झलनाथ खनाल समुहको केन्द्रीय कमिटीको बैैैठक आज पनि जारी रहेको छ । बुधवारबाट सुरु भएको बैठक केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि आज दोस्रो दिन पनि बसेको हो। कोरोना संक्रमणका कारण भेला ‘भर्चुअल’ माध्यमबाट बसिरहेको छ। आजको भेलामा एमालेबाट निष्कासनमा परेका नेता माधव नेपालले विशेष सम्बोधन गर्ने बताइएको Read More…

राजनीति

एमालेको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, जेठ २० । नेकपा एमालेको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। यसअघि हिजो ४ बजे बस्ने भनिएको बैठक आज अपरान्ह ४ बजे बस्ने गरी सारिएको थियो। तर आजको बैठक पनि अनिश्चितकालका लागि सरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। फुटको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको एमाले बचाउन नेताहरु छलफलको Read More…

राजनीति

एमाले नगर कमिटीद्वारा ५० थान अक्सिजनसहितको सिलिन्डर बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण

झापा, जेठ १९ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर Read More…

राजनीति संघ \संस्था

ढुङ्गा गिटीमा संलग्नलाई यथाशीघ्र कारबाहीको माग गर्दै युवा संघ नेपालले बुझायो ज्ञापन पत्र

मेचीनगर, जेठ १७ । मेची नगरपालिकाले नगरका नदिजन्य पदार्थ उत्खनन संकलन र बिक्रिबाट आउने राजश्व हिनामिनाका बिषयमा बिस्तृत छानविन नगरेको भन्दै युवा संघ नेपालले ज्ञापन पत्र बुझाएको छ । सोमबार नगरपालिका परिसरमा नै पुगेर युवा संघ नेपाल मेचीनगर कमिटीले नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाउदै त्यसको ध्यानाकर्षण गराएको छ । संघले नगरप्रमुखको संयोजकत्वको नगरस्तरिय Read More…

राजनीति

नेपाल पक्षका विद्यार्थी नेताद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, जेठ ९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थी नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका छन् । आइतवार नेपाल निकट युवा नेता जीवन राई अध्यक्ष रहेको उक्त दलमा नेकपा एकिकृत नाम राखेर दल दर्ताका लागि नेताहरु आयोग पुगेका हुन् । गत वैशाख ७ गते नै दल दर्ताको निवेदन दिएका थिए Read More…

राजनीति

देउवाद्वारा प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् । शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको Read More…

राजनीति

बादल पराजित भएपछि एमालेको विवाद उत्कर्षमा

काठमाडौं, जेठ ७ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा (बादल) पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ। उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए। थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको Read More…

राजनीति

ओली–नेपाल बिच छलफल चल्दै

काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल शुरु भएको छ । पार्टी भित्रको विवाद मिलाउनका लागि ओली-नेपालसहित दुवै पक्षका शीर्ष नेताहरुको छलफल शुरु भएको हो । साँझ ६ बजेका लागि छलफल बोलाइएपनि प्रधानमन्त्री ओलीको व्यस्तताको कारण केहीबेर अघि मात्रै सिंहदरवारमा बैठक शुरु भएको हो Read More…