राजनीति

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि ओली समर्थकहरु सडक प्रदर्शनमा उत्रिए

झापा, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा ओली समर्थकहरु सडक प्रदर्शनमा उत्रिएका छन् । सर्वाेच्च अदालतको फैसला असंवैधानिक भन्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा विर्तामोड स्थित मुक्ति चोकमा ठुलो संख्यामा भेला भएर विरोधमा उत्रिएका Read More…

राजनीति

झापामा मदन भण्डारी जयन्तीमा बृक्षारोपण देखि रक्तदान सम्म …

झापा, असार १४ । एमाले नेता स्वर्गीय मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । अनेराश्वबियू भद्रपुरको आयोजनामा चन्द्रगडी सामुदायिक बन परिसरमा सयै धुपीका बिरुवा रोपेर बृक्षारोपण गरिएको आयोजक अनेरास्वबियू भद्रपुरले जनाएको छ । पवन धमलाको सभापतित्वमा भएको बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथीको रूपमा प्रदेश सांसद बसन्त बानियाको उपस्थिति रहेको थियो Read More…

राजनीति

राष्ट्रिय युवा संघले विपन्न परिवारको शौचालय बनाईदिदै

मेचीनगर, असार ८ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर ८ वडाकमिटिले वडाका विपन्न परिवारको शौचालय बनाईदिन थालेको छ । युवा संघ मेचीनगर ८ वडाकमिटिले मंगलबार टोकला बगान क्षेत्रमा मगर थरकी एक बुद्धाको घरमा शौचालय बनाउदै शो कार्यको थालनी गरेको जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर ८ वडाकमिटि अध्यक्ष दिपेश पाठकका अनुसार सरकारको दिशामुक्त Read More…

राजनीति

मेचीनगरमा युवा लक्षित बजेट ल्याउन युवा संघको १६ वुँदे माग

मेचीनगर, असार ६ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिले आइतबार नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुख विमल आचार्यको कार्यकक्षमै पुगेर नगर प्रमुख एवम् उपप्रमुख मीना उप्रेतीसमक्ष नगरको बजेटमा युवा लक्षित कार्यक्रम ल्याउनको लागि ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा अबको बजेटमा सबै तह र तप्काका नगरका युवाहरूलाई लक्षीत गरी बजेट विनियोजन गर्न भन्दै १६ Read More…

राजनीति स्वास्थ्य

खड्काले दिए नेपाली काँग्रेस चुलाचुलीलाई एम्बुलेन्स सेवाका लागि बोलेरो

इलाम, असार २ । अहिलेको विषम् परिस्थितिमा बिरामीलाई उपचारमा सहयोग पुर्याउन ईलामका एक व्यक्तिले बोलेरो गाडी एम्बुलेन्स सेवाका लागि सहयोग गरेका छन् । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि डम्बरबछहादुर खड्काले नेपाली काँग्रेस चुलाचुली गाँउपालिका कार्यसमिति मातहतमा रहने गरी ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी नि:शुल्क प्रदान गरेका हुन् । नागरिकको स्वास्थ्य उपचारमा सहज होस् भनेर Read More…

राजनीति

वडाध्यक्ष पनेरुलाई जनताप्रति जवाफदेही बन्न एमालेको चेतावनी

मेचीनगर, जेठ ३० । नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले कोरोनाविरुद्धको खोप वितरणमा भएको अनियमितताका विषयमा जनताले जिज्ञासा राख्दा नगरको वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुले गरेको अमर्यादित व्यवहारको निन्दा गरेका छन् । आज पोखरेलले प्रेस वक्तब्य जारी गर्दै वडाध्यक्ष पनेरुलाई आगामी दिनमा यस्ता प्रवृत्ति नदोहोर्याउन र जनताप्रति जवाफदेही बन्न सचेत गराएका छन् । नेपाल Read More…

राजनीति

युवा संघ झापाद्वारा विपन्न परिवारलाई राहत तथा औषधी वितरण

झापा, जेठ २९ । लगातारको लकडाउनका कारण खाद्य सकटमा परेका विपन्न तथा सुकुम्वासी परिवारलाई युवा संघ झापाले राहत तथा औषधी वितरण गरेको छ । युवा संघ झापा जिल्ला कमिटीले आज मेचीनगरको विभिन्न स्थानमा ७० घर परिवारलाई खाद्य सामग्री सहितको राहत वितरण गरेको हो । युवा संघका झापा अध्यक्ष राजु धिमालको नेतृत्वमा आज मेचीनगर वडा नम्बर Read More…

राजनीति

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ: प्रचण्ड

काठमाडौं, जेठ २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना  हुने दाबी गरेका छन् ।न्यायालयले संविधानलाई नै हेरेर फैसला गर्ने भएकाले संसद पुनःस्थापना हुनेमा आफू ढुक्क भएको बताएका हुन् । मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले संविधानअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भएकाले न्यायालयले Read More…

राजनीति

माओवादी केन्द्र नगर कमिटीद्वारा बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

झापा, जेठ २४ । झापाको भद्रपुर स्थित नेकपा माओवादी केन्द्र नगर कमिटीले विपन्न परिवारका लागि खाद्यान्न सामग्री वितरण गर्न खाद्य बैंक स्थापना गरेको छ । माओवादी केन्द्र भद्रपुर नगर कमिटीले सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ भन्ने अभियानका साथ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिरहेको छ । अभियानको पहिलो दिन १५० परिवारले खाद्यान्न सामग्री वितरण Read More…

राजनीति

पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन अध्यक्ष ओली तयार (विज्ञप्ति सहित)

काठमाडौं, जेठ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन्। ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिएका नेताहरूसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरू क्रियाशील हुने बताएका छन्। ओलीले पार्टी कमिटी र Read More…