राजनीति

ओलीले झापाका गोपालचन्द्र बुढाथोकीसहित क–कस्लाई आफ्नो पक्षको केन्द्रीय सदस्य बनाए ?

झापा, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको गृह जिल्ला झापाका १८ जना भन्दा बढीलाई आफ्नो पक्षको केन्द्रीय सदस्य बनाएका छन्। झापाबाट केन्द्रीय समितिमा मनोनित हुनेहरुमा गोपालचन्द्र बुढाथोकी, हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजबंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, Read More…

राजनीति

अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोधमा आज झापाको धुलाबारीमा प्रदर्शन (फोटो सहित)

मेचीनगर, पुस ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ झापाद्वारा संसद विघटनको विरोधमा आज झापाको धुलाबारीमा विरोध प्रदर्शन गरेका छन् । सयौंको संख्यामा युवा विद्यार्थी भेलाभई धुलाबारी मोड परिक्रमा गरि विरोध र्याली कोण सभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपतिको कदम ’असंवैधानिक’, ’सर्वसत्तावादी’, ’राष्ट्रघाती संसद विघटन तत्काल फिर्ता Read More…

राजनीति

संसद विघटनको विरोधमा बिर्तामोडमा प्रदर्शन (फोटो सहित)

झापा, पुस ५ । प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति बिध्यादेवी भण्डारीले संघीय संसद विघटन गरेको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा बिरोध प्रदर्शन गरिएको छ । ओलीको गृहजिल्ला झापामा नेकपाका कार्यकर्ता, अनेरास्ववियू र राष्ट्रिय युवा संघ झापाले प्रर्दशन गरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेता तथा कार्याकर्ताहरुले आइतबार बिर्तामोडमा प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमको Read More…

राजनीति

नेकपा स्थायी कमिटी बैठक आज, अध्यक्षद्वय बिच सहमति होला त ?

काठमाण्डौ, पुस ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना भने कमै देखिएको छ Read More…

राजनीति संघ \संस्था

पुष्पलाल मित्रता केन्द्र झापाको अध्यक्षमा भण्डारी

झापा, पुष ३ । सत्तारुढ नेकपा भित्र बैचारिक समुह गठन गर्ने क्रमले झापामा तिब्रता पाएको छ । नेकपा भित्र विभिन्न प्रतिष्ठान तथा फाण्डेशनहरुका नाममा कुनै पनि गतिबिधि नगर्ने पार्टी केन्द्रको निर्णय विपरित यस अघि दमकमा मदन भण्डारी फाउण्डेशन गठन भएको थियो । सो लगत्तै पुष्पलाल मित्रता केन्द्रका नाममा झापाली कम्युनिष्टहरु अर्को समुह निर्माणमा लागेका छन Read More…

राजनीति

सरकारले ल्याएको अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन फिर्ता लिने नेकपा स्थायी कमिटीको निर्णय 

काठमाडौं, पुष १ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।  बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश र नेकपाका केही सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपतिसमक्ष पेश गर्ने भनिएको  निवदेन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। आजको स्थायी कमिटी बैठकमा Read More…

राजनीति

नेकपा स्थायी कमिटीको बैठक आज, बैठक थप पेचिलो बन्ने

काठमाण्डौ, पुष १ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आजको बैठक थप पेचिलो बन्ने देखिएको छ । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी Read More…

राजनीति

मैले पहिला नै भनेको थिएँ, कम्युनिष्ट जित्दा रुन पनि पाइँदैनः देउवा

काठमाडौं, मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लाग्न थालेको वताएका छन् । नेपाली कांग्रेसले हेटौँडामा गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री नै राजावादीहरुसँग मिलेको आशंका पनि गरे । ‘होईन भने Read More…

राजनीति

सरकार विरोधी कांग्रेसको प्रदर्शन आज

झापा, मंसिर २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । झापामा पनि विर्तामोड देखि सुरुङ्गासम्म बृह्त र्याली गर्ने कांग्रेस झापा समितिले जनाएको छ । सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रर्दशनमा नेपाली कांग्रेसले सोमबार काठमाडौंलगायत सबै क्षेत्रमा सरकारले गरेको भ्रष्टाचार र ज्यादती, बिरुद्ध आवाज बुलन्द गर्दै सरकारको चर्को आलोचना गर्ने Read More…

राजनीति

एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिदै आज दमकमा ओली इतर समुहका बिद्यार्थीको भेला

झापा, मंसिर २८ । पार्टी भित्रको बैचारिक बहसलाई घनिभुत र एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै आज झापाको दमकमा सत्तारुढ नेकपा निकटका बिद्यार्थीहरुको प्रदेशस्तरीय भेला आयोजना गरिएको छ । पार्टीको केन्द्रिय तहमा शीर्ष नेताहरुबीच पार्टी सञ्चालनमा बिधि प्रकृयाका बिषयलाई लिएर बहस चलिरहेका बेला तल्लो तह सम्म गुटगत बहस र भेलाहरुको आयोजना गर्ने क्रममा अध्यक्ष Read More…