अन्य

आज सूर्यग्रहण लाग्दै, गर्भवती महिल घर बाहिर ननिस्कन ज्योतिष शास्त्रीहरुको आग्रह

काठमाण्डौं, अषाढ १७ । आज मंगलरबार सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण रातिको समयमा लाग्ने भएका कारण नेपाल र दक्षिण एसियाली राष्ट्रबाट देखिने छैन । प्रशान्त महासागर र दक्षिण अमेरिकाबाट देखिने छ । यो सूर्यग्रहण सवैभन्दा धेरै समय चार मिनेट ३३ सेकेण्डसम्म रहने सम्भावना रहेको जनाइएको छ ।सूर्य ग्रहण चिली र अर्जेंटीनाको केही भाग र दक्षिण Read More…

अन्य

दाउफिन्स एफसी चौंथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा । क्यामरुनी क्लब दाउफिन्स एफसी चौंथो झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा लाली रुपन्देही-११ लाई २-० गोल अन्तरले पराजित गर्दै दाउफिन्स सेमिफाइनलमा पुगेको हो । डोमालाल राजवंशी रंगशालामा दाउफिन्सलाई जित दिलाउन पेट्न्गा डाफिनास  र मिसोउली इटिग्नेले एक एक गोल गरे  । दाउफिन्सले मनाङ मर्स्याङ्दी क्लबको स्थानमा झापा गोल्डकप खेल्न लागेको हो । मनाङ एएफसी कपको Read More…

अन्य

शिक्षा मन्त्रालय अन्तर्गतका स्रोत व्यक्तिलाई हटाउने

काठमाडौं– सरकारले देशभर कार्यरत १ हजार ५३ जना स्रोत व्यक्तिलाई पहिलेकै अवस्थामा (शिक्षक)मा काज शरुवा गर्ने भएको छ । गत फागुन ३ गते बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न समयमा माध्यमिक तह कार्यरत शिक्षकलाई स्रोत व्यक्ति (आरपी)का रुपमा काजमा खटाएको थियो । २०३८ सालदेखि शुरु भएको स्रोत केन्द्रको अवधारणअन्तर्गत विद्यालय र शिक्षा कार्यालयबीच समन्वय गर्ने उद्देश्यका साथ Read More…

अन्य

गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

बैतडी/ गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताउनुभयो । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ । पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजी कीराले Read More…

अन्य

नेपाली फिल्मको ब्यपार खच्कीदो

रजतपटमा एकाध बाहेकका फिल्महरु चल्न सकिरहेका छैनन् । ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि विक्दैन’ भन्ने त नेपाली उखान नै छ । करोडौँ लगानि गरेर बनाए पछि फिल्महरुको प्रचार–प्रसार त गर्नु नै पर्यो । फिल्मका बारेमा दर्शक सम्म सुुचना पुगेन भने दर्शक हलसम्म आकर्षित नहुन पनि सक्छन् । फिल्मको पब्लिसिटी गर्ने तरिकामा प्रविधिमा परिवर्तन Read More…

अन्य

एम्बाप्पेको गोलमा पीएसजीको जित

एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले १२ अंकको अग्रता लिएको छ । आईतबार राति भएको खेलमा सेन्ट ईटियनलाई १–० गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग वानमा फराकिलो अग्रता लिन सफल भएको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले खेलको ७३ औ मिनेटमा विजयी गोल गरे । ड्यानी आल्भेसको पासलाई सदुुपयोग गर्दै एम्बाप्पले सिजनको Read More…

अन्य

पलुवामा झडप, भारतीय सुरक्षाकर्मीको मृत्यु

भारत/ पलुवा जिल्लाको पिंगलाने क्षेत्रमा भारतीय सुरक्षाकर्मीको सर्च अभियानका क्रममा एक मेजरसहित चारजनाको ज्यान गएको र एकजना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चरमपन्थी लुकेको सूचना पाएपछि खोजी अभियानका लागि गएको सुरक्षाकर्मीको संयुक्त फौजले कारबाही थाल्नासाथ आक्रमण हुँदा चारजनाको ज्यान गएको र एकजना घाइते भएको पुष्टि भएको तर अझै सेनाको कारबाही चलिरहेकाले विस्तृत Read More…

अन्य

सङ्कटमा दुग्धजन्य उद्योग

इलाम / इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो । कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको Read More…

अन्य

काठमाडौंमा ‘घरेलु उद्योग महोत्सव हुने

काठमाण्डौं ।फागुनको अन्तिम साता ‘नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव तथा तेस्रो प्राङगारिक कृषि मेला’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा यही फागुन २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको हो । मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न सघाउ Read More…

अन्य

बिर्तामोडलाई बन्दमुक्त क्षेत्र घोषणा गर्ने

 झापा ।  उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् ।हिजो बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन देशसँगको व्यापार सम्बन्ध गाँसिएको बिर्तामोडलाई अब सँधैका लागि बन्द हड्ताल मुक्त गराउन लागीपर्ने प्रतिबद्धता जनाएका छन् । बन्द हड्तालले उद्योग व्यवसायमा ठूलो क्षति Read More…