अन्य

‘अल्सर – क्यान्सर समस्या

असन्तुलित खाना खाने तर व्यायाम नगर्ने मानिस धेरै छन्। जसले मोटोपना बढ्ने र पाचन प्रणालीमा विभिन्न रोग लाग्ने गर्छ। पाचन प्रणाली स्वस्थ भएन भने निरोगी भएर बाँच्न सम्भव नै हुँदैन। त्यसैले अल्सर ( क्यान्सर समस्या दिनदिनानु दिन बढ्दै गएको छ । समय मिलाएर ब्ययाम दैनिक ब्ययाम गर्नुका साथै खानपानमा पनि ध्यान दिने गर्नु पर्दछ ।

अन्य समाचार

कांग्रेसको फितलो प्रतिपक्षीय भुमिका

काठमाडौं–दुई तिहाइ बहुमतका साथ नेकपाले सरकारको नेतृत्व गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ । संसदमा कांग्रेस बाहेक अर्को बलियो दल छैन् । चुनावी परिणाममा पराजित कांग्रेस संसद भवनबाट प्रतिपक्षी दलको कदम अघि बढाउँदा लड्खडाए जस्तो, आफ्नो मुख्य एजेण्डा नभए जस्तो फितलो प्रतिपक्षीय भुमिका देखीरहेको छ । मधेसकेन्द्रित दललाई सत्तारेखाभित्रै राख्न नेकपा सफल Read More…

अन्य

वृद्धामाथि बलात्कारको प्रयास

मेचीनगर । मेचीनगरमा ७६ बर्षीया वृद्धामाथि जबरजस्ती करणी (बलात्कार)को प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ५ निवासी २३ बर्षीय कुमार लिम्बु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार लिम्बुले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७६ बर्षीया वृद्धालाई घरमा सुतिरहेको Read More…

अन्य

लोकसभा बैठकमा मोदीले यसरी सम्झिए नेपाल

फागुन २/ भारतमा लोकसभाको चुनाव नजिकिदै छ । जसमा यस पटक प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस पटकको चुनावी प्रतिष्पर्धा निकै कसिकसाउ हुने पनि अनुमान गरिएको छ । लोकसभा चुनावका लागि कंग्रेस निकै सशक्तरुपमा अगाडी बढिरहेको छ । यस पटक मोदीलाई सत्ताबाट हटाएरै छोड्ने रणनीतिमा कंग्रेस लागिपरेको छ । यसबीचमा मोदीले भारतको १६ औं लोकसभालाई अन्तिमपटक सम्बोधन Read More…

अन्य

भानु माविले मनायो ५१ औँ बार्षिकोत्सव

बाहुनडाँगी । भानु मावि मेचीनगर २ को ५१ औँ बार्षिकोत्सव तथा अभिभावक भेला मंगलवार सम्पन्न भएको छ । विद्यालयमा आयोजित वार्षिकोत्सवको उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले गरेका थिए । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले संस्थापक, विद्यालयका दाता, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो । वर्ष उत्कृष्ट शिक्षक राजेश भट्टराई, अक्षयकोष दाताहरुमा निलकण्ठ तिवारी, Read More…

अन्य

फाईनल आज नेपाल आर्मी र गण्डकी प्रदेश भिडदै

भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत आज सेमीफाईनल संस्करण सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक छ प्रदेश र एक विभागीय नेपाल आर्मी टिमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरीएको थियो । नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश नम्बर १ प्रतियोगिताको सेमीफाइनलमा Read More…

अन्य

सरकारले फागुन १ गते देखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै

काठमाडौं– सरकारले फागुन १ गते बुधबार भोली देखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै छ । उक्त कार्यक्रमका लागि केही समय अगाडी प्रत्येक स्थानीय तहमा एक रोजगार संयोजक राख्ने गरी सरकारले आवेदन आह्वान गरेको थियो । सोही कार्यक्रम अन्तर्गत ७ सय ५३ वटै स्थानीय तहका लागि खटाइने रोजगार संयोजक पदमा आवेदन दिएका परीक्षार्थीहरूको प्रारम्भीक योग्यताका आधारमा Read More…

अन्य

पाइन्टको गोजीमा मोवाइल राख्ने की नराख्ने ?’

एजेन्सी । मोवाइल फोनबाट उत्पन्न हुने विकिरणले स्वास्थ्यमा पार्ने समस्या थाहा हुँदा धेरै मानिसले पाईन्टको गोजीमा (विशेषगरी जिन्स पाइन्टको गोजीमा) मोवाई राख्ने गर्छन् । मोवाईले स्वास्थ्यमा गम्भीर असर पार्ने विभिन्न अध्ययनले देखाउदै आएका छन् । यी अध्ययनलाई एउटा वृहत अध्ययन समिक्षाले पुनःपुष्टि गरेको छ । मोवाईलको विकिरणबारे २१ वटा सोधपत्रमा गरिएको अध्ययन समक्षिामा पुरुषको गुप्तांग Read More…

अन्य

वडामा गएर चुनाव लड्न तयार छुः वरिष्ठ नेता पौडेल

माघ २९ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु वडा स्तरबाटै प्रतिनिधि बन्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनव शाखाले भरतपुर विमानस्थलमा आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो । व्यक्तिगत रुपमा आफु महासमिति बैठकको म्यान्डेट बाट दायाबायाँ नगरेको स्पष्ट पार्दै पौडेल भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । Read More…