अर्थ

बिर्तामोडको भाट भटेनी असोज ४ देखि सञ्चालनमा, उद्घाटनको अवसरमा २० प्रतिशतसम्म छुट

बिर्तामोड । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा सञ्चालनमा आउन लागेको अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाटभटेनी सुपर स्टोरको उद्घाटनको सबै तयारी पूरा भएको छ । २६ औँ शाखाका रुपमा असोज ४ गते भोलिबाट सञ्चालनमा ल्याउने भाट भटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । Read More…

अर्थ

बस्नेत दाजुभाईको घरको झ्याल मेचीनगर आल्मुनियम व्यवसायीले लगाइदिने

बाहुण्डाँगी । मेचीनगर ३ दोकानडाँडाका बस्नेत दाजुभाईको घर निर्माणका लागि मेचीनगर आल्मुनियम व्यवसायीले सबै झयाल लगाइदिने भएका छन् । आर्थिक अवस्था कमजोर भएका अपाङ्ग दाजुभाईका लागि उनीहरुले झयाल लगाइदिने भएका हुन् । आफुले व्यवसायबाट कमाएको केही रकम सामाजिक क्षेत्रमा समेत योगदान गर्ने उदेश्यका साथ यो परिवारलाई सहयोग गर्ने बताएका हुन् । घर निर्माणका लागि रिङक Read More…

अर्थ

पत्रकार न्यौपाने सम्मानित

बिर्तामोड । झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघले शनिवार आज बिर्तामोडमा आयोजित आठौँ अधिवेशनका अवसरमा पत्रकार न्यौपानेलाई सम्मान गरेको हो । एभिन्युज टेलिभिजनका झापा संवाददाता रहेका न्यौपानेले महासंघका गतिविधिलाई उच्च महत्व दिएर प्रकाशन प्रशारण गर्दै आएका छन् । पत्रकारितामार्फत व्यवसायिक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको हो Read More…

अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मूल्य तेस्रो वर्गमा रहेको काठमाडौं, Read More…

अर्थ

प्रहरीले रकम असुल्दा भन्सार तिर्न मान्दैनन् व्यपारीहरु

मेचीनगर । सामान्यतया सिमा सुरक्षाका लागि नाकाको अग्र भागमा सशस्त्र प्रहरी बललाई खटाइने गरिन्छ । उनीहरुले सिमा सुरक्षार्थ आफ्नो जिम्मेवारी निभाउने गर्दछन् । त्यस्तै भन्सार क्षेत्रमा भन्सारका कर्मचारीहरुले सामान आवश्यक चेक जाँच गर्नुपर्ने दायित्व हुन्छ । तर, काँकरभिट्टा नाकामा भने, डिउटीमा खटीएका नेपाल प्रहरी वा घुमुवा प्रहरीले मेची पुलमा नै गएर समेत व्यपारीबाट रकम असुल्ने Read More…

अर्थ स्वास्थ्य

दुबै मृगौला खराव भएका विपन्न प्रदीपलाई बचाइदिन श्रेष्ठ परिवारको अपिल

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीबारे बजारका २५ बर्षिय युवा प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सवैमा अपिल गरेको छ । लगभग गत १७ दिनअघि प्रेसर बढेपछि Read More…

अर्थ

कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्छ : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले कृषि योग्य जमिन प्रशस्तै हुँदाहुँदै पनि खेत बाजै राख्दा आवश्यक तरकारी, खाद्यान्नलगायतका कृषि सामाग्री बाहिरबाट आयत गर्नु पर्ने बाध्यता बढ्दै गइरहेको बताउँदै त्यसलाई निरुत्साहित पार्न आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । शनिबार मेचीनगर ५ वडा कार्यालयद्वारा आयोजना Read More…

अर्थ

पूर्वमा पर्यटनको हब बन्दै होटल मेची क्राउन

झापा । पछिल्लो समय पूर्वको पर्यटन व्यवसायमा होटल मेची क्राउन एक गन्तव्यको रुपमा आइरहेको छ । मेची क्राउनमा सातामा ८ सय बढी मानिसहरु आउने गरेको तथ्यांक छ । होटलमा आउने ग्राहकले करिब एकजना बराबर १५ हाजर रुपैया खर्च गर्ने गरेको बताइएको छ । उनीहरुबाट होटलमा मात्र नभएर यहाँका अन्य व्यवसायमा समेत टेवा पुगेको मेचीक्राउनको दावी Read More…

अर्थ संघ \संस्था

मेची उद्योग वाणिज्य संघद्वारा सामान आयत- निर्यात सम्बन्धी सरोकारवालासंग छलफल सम्पन्न

मेचीनगर । मेची उद्योग वाणिज्य संघले पूर्वी नाका काँकरभिट्टाबाट मालसामान आयत-निर्यात सम्बन्धी सरोकारवालाहरुसंग छलफल सम्पन्न गरेको छ । व्यवसायीहरुको अभिभावक संस्था मेची उद्योग वाणिज्य संघले संस्थाको सभाहलमा आइतबार पूर्वी नाका स्थित मेची भन्सारबाट सामानहरु आयत- निर्यातलाई कसरी अझ प्रभावकारी बनाउँदैं राज्यलाई कर पनि उठाउँने व्यापारीहरुलाई पनि सहज रुपमा मालसामान ल्याउन लैजान वातावरण सृर्जना गर्ने भन्ने Read More…

अर्थ

आज प्रतिनिधिसभा बैठक बस्दै, एमालेको अडान यथावत

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको Read More…