अर्थ

गृहलक्ष्मीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न; ५ सय जनाले सेवा लिए

झापा, फागुन ८ । मेचीनगर–९, धुलाबारी सिरानमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बुधबार मेचीनगर–१ को गाडागल्लीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५ सय जनाले सेवा लिएका छन् । सहकारी संस्थाले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर गाडागल्ली सेवा केन्द्रमा स्वास्थ्य शिविर आयोजना गरेको हो । ग्रामीण भेगका जनतालाई सेवा दिने Read More…

अर्थ

कर्मणी सहकारी सानुकेर्खाले सुरू गर्यो खुत्रुक्के बचत योजना

झापा, फागुन ७ । कमल गाँउपालीका -३ स्थित सानुकेर्खामा रहेको कर्मणी वचत तथा ऋण सहकारी संस्थाले बुधवार (अाज) देखि खुत्रुक्के बचत योजना पनि सुरू गरेको छ । सदस्यहरूको रुचि तथा माग अनुसार खुत्रुक्के बचत योजना संञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष त्रिलोचन गौतमले बताए । संस्थाले सदस्य श्री वसन्त मगरको नानि अभियान मगरको नाममा पहिलो खुत्रुक्के बचत Read More…

अर्थ संघ \संस्था

बौद्धमोड कृषि साकोसको साधारण सभामा सम्मान

झापा, माघ २८ । मेचीनगर २ स्थित बौद्धमोड कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बौद्धमोड बजारमा आयोजित सभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि सापकोटा, सिद्धी खोला जल उपभोक्ता समिति अध्यक्ष नीलकण्ठ तिवारी, मेचीनगर मूल कृषक समूहका अध्यक्ष Read More…

अर्थ खेलकुद

गौतमबुद्ध क्रिकेट रंगशाला सहयोगार्थ आयोजित धान्याचल महोत्सवबाट उठ्यो ५५ करोड

चितवन, माघ २८ । चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालास्थल निर्माणमा सहयोगार्थ आयोजित धनधान्याचल महोत्सवबाट लक्ष्यभन्दा ५ करोड रुपैयाँ बढी सहयोग सङ्कलन भएको छ । धनधान्याचल मूल समारोह समितिका महासचिव दिनेस कुमार चुकेका महोत्सवमा दाताहरुले ५५ करोड रुपैयाँ सहयोग गरेका छन्‌ । यस्तै, महोत्सवको खर्च पनि अनुमान गरिएभन्दा कम भएको चुकेले जानकारी दिए । माघ Read More…

अर्थ

मेची कृषकको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

झापा, माघ २६। मेची कृषक बहुमुखी सहकारी संस्थाको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम अाइतबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित संस्थको पोष्टहार्भेष्ट परिसरमा राष्ट्रय सहकारी महासंघ सदस्य तथा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन समिति संयोजक धनराज भण्डारीले आगामी ३ Read More…

अर्थ

ओरियन्सको ठगीमा परेका हजारौं किशोरकिशोरी सिलिगुढीमा बन्धक

झापा, माघ २३ । नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पुर्‍याउने काम वर्षाैँदेखि चलिआएको छ । यस्ता काममा सीमावर्ती भारतीय एजेण्टहरू अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेण्टले उत्तम आर्थिक अवसर नपाएका नेपालीका Read More…

अर्थ

नागरिक मारमा; पेट्रोलियम पदार्थमा एक रुपैयाँ घट्दा, खाना पकाउने ग्यासमा भने २५ रुपैयाँले बढ्यो

काठमाडौं, माघ २१ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार (आज) देखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको हो । खाना पकाउने ग्यासको भाउ भने २५ रुपैयाँ बढेको छ । नयाँ भाउ अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११० Read More…

अर्थ संघ \संस्था

एनएमसीलाई नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

झापा, माघ १९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट चोरी भएको १८ लाख ८० हजार रुपैयाँको ९० प्रतिशत रकम १६ लाख ६६ हजार Read More…

अर्थ

सन्दर्भ साकोसको कारोवार अब बिर्तामोडबाट पनि

झापा, माघ १६ । झापाको कनकाई नगरपालिका ९ घैलाडुव्वामा मुख्य कार्यालय रहेको सन्दर्भ बहुउद्धेश्यीय सहकारी संस्थाले बिर्तामोडमा बिहीबारबाट कारोवार शुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर बिर्तामोडको शनिश्चरेरोड सिवीकम्प्लेक्समा सेवाकेन्द्र स्थापना गरी कारोवार शुरु गरेको सन्दर्भ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अरुण राजवंशीले बताए । २०७० सालमा स्थापना गरिएको संस्थाले बिर्तामोड नगरपालिका क्षेत्रका वासिन्दालाई वित्तिय Read More…

अर्थ

अब १० युनिटसम्म निःशुल्क बिजुली

काठमाडौं, माघ १४ । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ । प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने Read More…