अर्थ

एनएमसीले दिने भयो आफ्ना सदस्यलाई दुई हजार सापटीे

झापा, चैत १७ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले लकडाउनको अवधिमा विपन्न वर्गका आफ्ना सदस्यहरुलाई विना झन्झट दुई हजार रुपैयाँ सापटी दिने भएको छ । संस्थाको सोमवार काँकरभिट्टामा बसेको पदाधिकारी बैठकले एनएमसीका सदस्यहरुलाई २ हजार रुपैयाँ नगदै सापटी दिने निर्णय गरेको कर्पोरेट सचिवालयका कर्मचारी हेमन्त निरौलाले जानकारी दिए । ‘एनएमसी सदस्य भएको विपन्न वर्गको व्यक्तिले Read More…

अर्थ

सटरभाडा छुट दिने कटुवाल परिवाको घोषणा

झापा, चैत १० । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आतंकित बनिरहेको छ। हाल नेपालमा यसको संक्रमण नदेखिएपनि यसको चपेटामा जनताहरु परेका छन्। तर, यस्तो विषम परिस्थितिमा नेपालमा केही मानिसहरुले एक अर्कालाई सहयोग गर्दै मानवता देखाइरहेका छन्। झापाको कन्काइ नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुर घर भएका समाजसेवी एवं युवा ब्यवसायी Read More…

अर्थ संघ \संस्था स्वास्थ्य

जटिल रोगबाट पीडित परिवारलाई प्रवासी अर्जुनधारा सेवा समाज कतारले गर्यो सहयोग

झापा, चैत ८ । बिभिन्न जटिल रोगबाट पीडित भई उपचार्रत रहेका र मृत्यु भएकाहरुको परिवारलाई प्रवासी अर्जुनधारा सेवा समाज कतारले ६० हजार रुपौयाँ रकम सहयोग गरेको छ । समाजले जटिल रोगका कारण उपचार गराइरहेका ३ र मृत्यु भईसकेका २ ब्याक्तिको परिवारलाई सहयोग हस्तनान्तरण गरेको हो । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ को कार्यलयमा भएकोे Read More…

अर्थ

नक्कली आर्मी बनेर ठगी गर्ने राउत पक्राउ

झापा, चैत ८ । प्रहरीले नक्कली आर्मी बनेर लामो समयदेखि स्थानीयलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका वडा नं. ०८ बस्ने ४६ वर्षीय राजकुमार राउतलाई काँकरभिट्टाबाट पक्राउ गरेको हो । उनले आफू नेपाली सेनाको मान्छे भएको र ब्यारेकमा मेसको काम गर्ने भन्दै स्थानीय पसलेहरुलाई सस्तोमा सामान मिलाइदिने Read More…

अर्थ

पत्रकारलाई घुस दिन खोज्‍ने इन्स्पेक्टर जिल्ला तानिए, छानबिन सुरु

झापा, फागुन २६ । झापा युवा तथा खोजकर्मी पत्रकार खगेन्द्र घिमिरेलाई घुस दिन खोज्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवनबाबु खड्कामाथि छानबिन शुरू भएको छ। पत्रकारलाई घुस दिन खोज्ने प्रहरी निरीक्षक छानविनको घेरामा तानिएका छन् । घिमिरेलाई समाचार नलेख्न भन्दै घुस दिन खोज्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्कामाथि छानविन सुरु Read More…

अर्थ स्वास्थ्य

छोरी बचाइदिन मगर परिवारको आग्रह

युवराज आचार्यझापा, फागुन २६ । ब्लड क्यान्सर भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्ष ९ मा अध्यायनरत मेचीनगर ३ पहलेधाप निवासी १४ वर्षीय छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो आग्रह गरेकी Read More…

अर्थ

विद्युत महशुल महँगो हुँदा उपभोक्ता मारमा

झापा, फागुन २५ । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ मा विद्युत उपभोग गर्दै आएका उपभोक्ताहरुले विद्युत महशुल महँगो हुँदा मारमा परेको गुनासो गरेका छन् । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको गोलधाप सेवा केन्द्रले संकलन गर्दै आएको विद्युत महशुल चर्को हुँदा आफूहरु मारमा परेको उपभोक्ताहरुले गुनासो गरेका हुन् । सो गाउँपालिका वडा नम्बर १ भागुडुब्बाका Read More…

अर्थ

पत्रकारलाई घुस दिने प्रहरी निरीक्षक खड्का माथि छानविन सुरु

झापा, फागुन २५ । पत्रकार खगेन्द्र घिमिरेलाई समाचार नलेख्न भन्दै घुस दिने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्कामाथि छानविन सुरु भएको छ । प्रहरी निरीक्षक खड्काले शनिवार पत्रकार घिमिरेलाई तस्करीको समाचार नलेख्न भन्दै दश हजार घुस दिएका थिए । तर, पत्रकार घिमिरेले तत्कालै पैसा डिएसपीलाई फर्काएर घटना सार्वजनिक गरेपछि प्रहरी निरीक्षक खड्का छानविनमा Read More…

अर्थ

आधुनिक सुविधासहितको आरके सिटी सेन्टर शुक्रबाबाट सञ्चालनमा आउँदै

विराटनगर, फागुन २२ । विराटनगर हाटखोलास्थित आरके सिटी सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । करिब ७० करोड लागतमा निर्माण भएको आधुनिक सुविधासहितको सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको हो । आरके सिटी सेन्टर आठ तल्लाको छ । करिब डेढ वर्षमा निर्माण भएको सेन्टरमा अत्याधुनिक मल्टिप्लेक्स, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम हल, Read More…

अर्थ

ओरियन्स नेटवर्किङ्गको ठगी धन्दाः सिलगुढीमा बन्धक बने दोलखाका अनिश, किड्नी गायव पार्ने धम्की !

खगेन्द्र घिमिरे झापा, फागुन १२ । गाउँ घरमा ट्याक्टर चलाएर जीविका चलाउँदै आएका दोलखाको बैतेश्वर गाउँपालिकाका १९ वर्षीय अनिश खड्का । ग्रामिण क्षेत्रमा बस्ने अनिशलाई स्थानीय एक युवा राज पौडेलले आश्वासन दिए–‘ झापा जाउँ स्काभेटर चलाउने काम पाइन्छ, म जागिर मिलाई दिन्छु ।’ राजको यो कुरालाई अनिशले नकार्न सकेनन् । विपन्न परिवारका खड्काले रोजगारी पाउने Read More…