ईलाम, चैत २४ । चुलाचुली गाउँपालिका कार्यालयले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच नेपाली कांग्रेस चुलाचुली गाउँ कार्यपालिले पनि सहयोग गरेको छ । सोमबार नेपाली कांग्रेस गाउँ कार्यपालिको तर्फबाट रु ३० हजार ८ सय ५० Read More…
अर्थ
अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर
काठमाडौं, चैत २४ । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो । गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त गरेको हो । गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट Read More…
३ लाख यौनकर्मीको पेशा खोसियो
काठमाडौं, चैत २४ । कोरोना भाइरसको महामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अस्तव्यस्त बनायो । यार्टी र बारहरु बन्द भए । खासगरी पेशाकै रुपमा यौन धन्धा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । तिनैमध्ये एक हुन् पिम, जो अचेल घरबेटीलाई कसरी भाडा तिर्ने भन्नेबारे चिन्तित छिन् । सुनसान सडकमा निस्किन पिमलाई डर लाग्छ, तर पनि पेट Read More…
कमल प्याव्सनले दियो राहात कोषलाई १ लाख ५० हजार
झापा, चैत २२ । कमल गाँउपालिका कार्यालयले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ । कमल गाँउपालिकाले १० लाख बढी रुपैयाँको राहत कोष स्थापना गरेको छ । राहात कोषमा कमल प्याबसन पनि सहयोग गरेको छ । राहात कोष कमल Read More…
समाजसेवी थापा भन्छन् – “राहतलाई लगनपछिको पोते बनाइनु हुँदैन ।”
झापा, चैत २२ । नेकपाका युवा नेता बालकृष्ण थापा नेतृत्वको एक टोलीले दैनिकी चलाउन धौ–धौ परेका निम्न वर्गीय परिवारलाई राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको लकडाउनबाट जीवनयापनमा संकट झेलिरहेका ती परिवारलाई सो टोलीले राहत प्रदान गरेको हो । एक साताअघिदेखि राहत वितरणलाई अभियानका रुपमा अघि बढाएको युवा Read More…
सहाराले दिन थाल्यो सदस्यलाई बिना ब्याज पाँच हजार सापटी
झापा, चैत २२ । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले लकडाउनका बेला आपतविपतमा परेका विपन्न वर्गका आफ्ना सदस्यहरुलाई दुई महिनाका लागि पाँच हजार रुपैयाँ सापटी दिने भएको छ । संस्थाले चैत २१ गते देखि नै लागु हुने गरी संस्थाको सदस्य र संस्थाद्वारा सञ्चालित लघुवित्त परियोजनामा आवद्ध विपन्न परिवारलाई बिना ब्याज सापटी दिने ब्यवस्था मिलाईएको Read More…
भानु सहकारी संस्थाद्वरा मेचीनगर राहत कोषमा ५१ हजार सहयोग
झापा, चैत २१ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच मेचीनगर १० धुलाबारीमा रहेको भानु बहुमुखी सहकारी संस्थाले नगरपालिकाले स्थापना गरेको राहत कोषलाई नगद रु ५१ हजार प्रदान गरेको छ । Read More…
नेकपा झापाद्वारा कोरोना उपचार कोषलाई एकलाख
झापा, चैत २१ । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाले कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ दिने निर्णय गरेको छ । जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले शुक्रवार विज्ञप्ति जारी गरी जिससको कोषमा एकलाख रुपैयाँ दिने निर्णय भएको जनाएका हुन् । कोरोनाको उपचार तथा रोकथामका लागि जिससले Read More…
राहत कोषमा मेची कृषकले ५० हजार बराबरको चामल सहयोग गर्ने
झापा, चैत २० । मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टाले कोरोना भाइरस संक्रमण न्यूनिकरण र विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ । मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरी सकेको छ । राहात कोषमा मेचीनगर-७ स्थित इट्टाभट्टामा रहेको मेची कृषक बहुमुखी सहकारी संस्थाले पनि Read More…
स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द
काठमाडौं, चैत २० । विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । त्यस सम्झौताअनुसार सरकारले नेपाल Read More…










