अर्थ संघ \संस्था

मेचीनगर–८ द्वारा वडाबासीको घर–घरमै सामाजिक सुरक्षा भत्ता

झापा, बैशाख ११ । मेचीनगर नगरपालिका वडा नम्वर ८ ले सरकारबाट दिइने सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउन थालेको छ । मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल र वडा सदस्य सन्तोष मेचेले विहीवार वडाबासीको घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । लकडाउनका बेला अति आवश्यक काम बाहेक आवत जावतमा बन्द हुँदा वडाबासीलाई अहिले दैनिकीमा समस्या Read More…

अर्थ

झापा क्षेत्र न १ काठमाडौं सम्पर्क समितिद्वारा मेची अभियानलाई ४० हजार सहयोग

झापा, बैशाख ७ । मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियान मार्फत विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न सहयोगी हातहरु दिनानुदिन बढ्दै गएका छन । यसै बिच झापा क्षेत्र न १ काठमाडौं सम्पर्क समितिले पनि नगद ४० हजार सहयोग गरेको छ । झापा क्षेत्र न १ काठमाडौ सम्पर्क समितिको तर्फबाट सो Read More…

अर्थ

मेची बस व्यवसायी प्रालिद्वारा मेचीनगर राहत कोषमा १ लाख सहयोग

झापा, बैशाख ४ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच मेचीनगर ६ स्थित काँकरभिट्टामा प्रधान कार्यालय रहेको मेची बस व्यवसायी प्रालिले पनि नगद १ लाख सहयोग गरेको छ । प्रालिको तर्फबाट Read More…

अर्थ

योजना छनोट र कार्यान्वयनको वैज्ञानिक आधार तयार : मुख्यमन्त्री राई

विराटनगर, बैशाख ३ । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ । बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा Read More…

अर्थ

सहारा नेपालद्वारा बाह्रदर्शी गाँउपालिका राहत कोषलाई ६१ हजार सहयोग

झापा, बैशाख ३ । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण लकडाउन जारी गरिएपछि समस्यामा रहेका नागरिकको सहयोगका लागि स्थानिय सरकारले खडा गरेको आपत कालिन कोरोना रोकथाम तथा विपत राहत कोषलाई सहयोग गरिरहेको छ । यसै बिच बाह्रदर्शी गाँउपालिकाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन Read More…

अर्थ

सहारा नेपालद्वारा स्थानिय सरकारलाई सहयोग

झापा, चैत ३० । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण लकडाउन जारी गरिएपछि समस्यामा रहेका नागरिकको सहयोगका लागि स्थानिय सरकारले खडा गरेको आपत कालिन कोरोना रोकथाम तथा विपत राहत कोषलाई सहयोग गरेको छ । सहारा नेपाल साकोस चारपानेले आईतबार आज अर्जुनधारा नगरपालिकालाई १ लाख ११ हजार राहत Read More…

अर्थ

सहारा नेपालद्वारा राहत कोषलाई १ लाख ११ हजार सहयोग

झापा, चैत ३० । विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा राहात रकम आउने क्रम जारी छ । मेचीनगर राहत कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था झापाले सहयोग गरेको छ । कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था झापाले Read More…

अर्थ

जनताका प्रीय जनप्रतीनिधि जसले विपदमा दिए आफ्नो सेवा सुविधा

झापा, चैत ३० । मेचीनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य सन्तोष मेचेले आफुले जनप्रतीनिधि बापत पाएको पारिश्रमीक भत्ता मेचीनगरनगरपालिकाले स्थापना गरेको आकस्मिक राहत कोषलाई दिने घोषण गरेका छन् । तत्कालीन नेकपा एमाले बाट मेचीनगर ८ बाट वडा सदस्यमा निर्वाचित भए पश्चात जनताका उल्लेखिय काम गरेर जनता माझ लोकप्रीय बनेका यूवा नेता मेचेल पारिश्रमीक Read More…

अर्थ

परदेशबाट नै जन्म उत्सवमा आफ्नो गाँउलाई सहयोग

झापा, चैत २७ । मेचीनगर नगरपालिका वार्ड नं ३ स्थित दोकानडाडा घर भएका हाल बिगत पन्द्र बर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहदै आएका सन्तोष भट्टराईले आफ्नो जन्म दिनको अवसर पारेर मेचीनगर ३ वडा कार्यालयलाई आर्थिक सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसरमा पारेर भट्टराईले हाल विश्वमा महामारीको रुपमा आएको कोरोना भाइरस कोबीड–१९ को संक्रमण Read More…

अर्थ

कांकरभिट्टा खानेपानीद्वारा मेचीनगर राहत कोषमा १ लाख सहयोग

झापा, चैत २५ । झापाको मेचीनगर नगरपालिकाको कोरोना राहत कोषमा कांकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले एक लाख रूपैंया रकम हस्तान्तरण गरेको छ । मंगलबार मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीलाई संयुक्त रुपमा समितिका अध्यक्ष हर्क फियाक, कोषाध्यक्ष दिलिप सुबेदी सहितका पदाधिकारीहरुले सो रकमको चेक हस्तान्तरण गर्नु भएको हो । बिश्वब्यापी Read More…