अर्थ

मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट

काठमाण्डौं, असोज ८ । मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीलाई कम्पनीका म्यानेजरले निर्घात कुटपिट गरेका छन् । मलेसियाको जोरबारुस्थित फरेस्ट सिटी काउन्टी गार्डेनमा सुरक्षागार्डको रुपमा कार्यरत भोजपुर नेपालडाँडा घर भएका मोहनचन्द्र थापामाथि कुटपिट भएको हो । कम्पनीका वाङ नाम गरेका म्यानेजरले उनलाई कुटपिट गरेको सोही कम्पनीमा कार्यरत थापाका काका अमरसिंह थापाले जानकारी दिए । बिरामी भइ Read More…

अर्थ संघ \संस्था

मेचीनगर ९ वडा कार्यालयको नयाँँ भवन बन्ने

झापा, असोज ६ । मेचीनगर नगरपालिका वार्ड नम्बर ९ को वडा कार्यालय अब नयाँ भवनमा सञ्चालन हुने भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिमल आचार्यले एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका छन् । वार्ड कार्यालय भवन निर्माणका लागि ६८ लाख ६५ हजार एक सय ४५ रुपैयामा ठेक्का लागेको छ । सभा हल Read More…

अर्थ

निजामती कर्मचारी कटौती गर्ने तयारी

काठमाण्डौं, असोज ६ । संघीय संरचनापछि कर्मचारीको अभाव झेल्दै आएका स्थानीय तहका लागि केन्द्र सरकारले पठाएका कर्मचारी काम नलाग्ने भएको चर्चा समयसमयमा हुने गर्दछ । यो बीचमा सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको खुल्न आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको जानकारी Read More…

अर्थ

खाना पकाउने ग्यासको मूल्य घट्यो, नयाँ मूल्य कति ?

काठमाण्डौं, असोज ३ । संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको हो । समायोजन भएको मूख्य अनुसार अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० Read More…

अर्थ समाचार

३० करोड लागतमा नयाँ अत्याधुनिक प्रधानमन्त्री निवास बन्ने

काठमाण्डौँ, असोज २ । काठमाण्डौँको बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास बन्ने भएको छ । उक्त भवनको बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । हाल प्रधानमन्त्री निवास रहेकै परिसरमा नयाँ भवन बन्न लागेको हो । आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक, प्रविधिसम्पन्न भवन निर्माण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीको नयाँ सरकारी निवास दुई Read More…

अर्थ

अब एक हजारको नोटमा नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको तस्वीर छापिने

काठमाण्डौं, असोज २ । नेपाली एक हजारको नोटमा हात्तीको चित्र परिवर्तन गरिने भएको छ । अहिले रहेको एक हजारको नोटको हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् । विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको Read More…

अर्थ

दशैंका लागि असोज १० गतेबाट नयाँ नोट

काठमाण्डौं, भाद्र ३१ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई दशैं र तिहारका लागि असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने छ । एक साता छिटो नयाँ नोट लिएपनि Read More…

अर्थ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाण्डौं, भाद्र २५ ।पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ घटाउने निर्णय भएको बताए । निगमका अनुसार मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ भएको छ । यसैगरी, डिजेल र मट्टीतेलको मूल्य ९५ रूपैयाँ प्रतिलिटर भएको छ ।  भारतको Read More…

अर्थ स्वास्थ्य

छोरी बचाइदिन गिरी परिवारको आग्रह

झापा, भाद्र २२ । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित कृष्णमन्दिर टोल निवासी २० वर्षीय छोरी गंगा गिरीको उपचारका लागि बुवा दान बहादुर गिरीले यस्तो आग्रह गरेका हुन् । हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् गंगाको Read More…

अर्थ

अब एउटा बैकको एटीएम कार्ड अर्कोमा नचल्ने

काठमाण्डौ, भाद्र १८ । नेपाली बैंकहरुको झण्डै २ करोड लुटिने अवस्था आएपछि सावधानी अपनाउन थालिएको छ । गत भदौ १४ गते चिनियाँ ह्याकरको एक समूहले एटीएमबाट रकम निकालेको थियो । सो कार्यमा संलग्न ३ नेपालीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । जानकारी अनुसार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) ले केही बैंकका एटीएम Read More…